October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा सुरु, आज बिरुडा पञ्चमी

सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा सुरु, आज बिरुडा पञ्चमी

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको मौलिक तथा महत्वपूर्ण पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ। भाद्र शुक्लपक्ष पञ्चमीका दिन मनाइने बिरुडा पञ्चमीसँगै यस वर्षको गौरा पर्व सुरु भएको हो। गौराको पहिलो दिन आज व्रतालु महिलाले घरमा पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर बिरुडा राख्ने चलन छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगार…

भोटेकोसी बाढीपीडितका लागि सुदूरपश्चिमका नेकपा सांसदले १५ दिनको पारिश्रमिक दिने

भोटेकोसी बाढीपीडितका लागि सुदूरपश्चिमका नेकपा सांसदले १५ दिनको पारिश्रमिक दिने

कैलाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १५ दिनको पारिश्रमिक उपलब्ध गराउने भएका छन्। नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा सोमबार बसेको संसदीय दलको बैठकले सांसदहरूको १५ दिनको पारिश्रमिक राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको हो। बैठकमा मुख्यमन्त्री भट्टले आफूले व्यक्तिगत…

  • पनेबाजमा पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध

    पनेबाजमा पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध

    बैतडी । दार्चुलाको पनेबाजमा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। सोमबार दिउँसो करिब साढे २ बजे पहिरो खसेपछि राजमार्गमा यातायात ठप्प भएको हो। राजमार्ग अवरुद्ध भएपछि दार्चुलाबाट छुट्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। पहिरो निरन्तर...

  • विपद्को राहत रकम तत्काल प्रभावित क्षेत्रमा पठाइने : अर्थमन्त्री वाग्ले

    विपद्को राहत रकम तत्काल प्रभावित क्षेत्रमा पठाइने : अर्थमन्त्री वाग्ले

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद् व्यवस्थापनका लागि प्राप्त जनसहयोगलाई सरकारले ठूलो भरोसाका रूपमा लिएको बताएका छन्। अर्थ मन्त्रालयमा आयोजित विपद्को आर्थिक क्षति र प्रतिकार्य योजनासम्बन्धी छलफलमा उनले राहत कोषमा जम्मा भएको रकम बिना ढिलाइ प्रभावित क्षेत्रमा पठाइने बताए।...

  • विपद् व्यवस्थापनमा सरकारको सक्रियता सामाजिक सञ्जालमा मात्र देखियो : कांग्रेस

    विपद् व्यवस्थापनमा सरकारको सक्रियता सामाजिक सञ्जालमा मात्र देखियो : कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद्पछि सरकारले राहत तथा उद्धार व्यवस्थापन प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाएका छन्। सोमबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले सामाजिक सञ्जालमा देखिएजस्तो सरकारी सक्रियता प्रभावित क्षेत्रमा नदेखिएको बताए। उनका...

  • भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ सम्पर्कविहीन

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ सम्पर्कविहीन

    काठमाडौं । तिब्बतबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म विभिन्न जिल्लामा ९०३ जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा २४,...

  • चिलिमे हाइड्रोपावरमा कार्यरत सुदूरपश्चिमका ८ सहित ९ जनाको उद्धार

    चिलिमे हाइड्रोपावरमा कार्यरत सुदूरपश्चिमका ८ सहित ९ जनाको उद्धार

    काठमाडौं । रसुवाको चिलिमे हाइड्रोपावरमा कार्यरत सुदूरपश्चिमका ८ सहित ९ जनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरीका डीएसपी अपार प्याकुरेलका अनुसार कैलालीका रामसुन्दर चौधरी, अर्जुन चौधरी, प्रेम चौधरी, महादेव डंगौरा, श्यामनारायण कठरिया र विजय डंगौरासहित बाजुराका प्रकाशबहादुर धामी र उमेश...

  • चितवनमा सनाखत हुन नसकेका १९९ शव व्यवस्थापन

    चितवनमा सनाखत हुन नसकेका १९९ शव व्यवस्थापन

    चितवन । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका सनाखत हुन नसकेका १९९ शव व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गलमा आइतबार रातिसम्म ती शव...