October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते

प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते

काठमाडौँ । प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकपछि आगामी बैठक भदौ २४ गते दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन्। बिहीबार सिंहदरबारस्थित संसद् भवनमा बसेको बैठकमा सांसदहरूले रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्‍याएको क्षति, उद्धारमा भएको ढिलासुस्ती तथा सुरुङमा फसेका श्रमिकहरूको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका थिए। सांसदहरूले ‘ग्रीन…

भोटेकोशी बाढी : मृतक र बेपत्ताको पहिचान गर्न डीएनए परीक्षण तीव्र

भोटेकोशी बाढी : मृतक र बेपत्ताको पहिचान गर्न डीएनए परीक्षण तीव्र

काठमाडौँ । भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएका तथा बेपत्ता नागरिकको पहिचानका लागि डीएनए प्रोफाइलिङ तीव्र पारिएको छ। गलेका र क्षतविक्षत शव परम्परागत विधिबाट पहिचान गर्न कठिन भएपछि नेपाल प्रहरी र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले डीएनए परीक्षणलाई मुख्य आधार बनाएका हुन्। नेपाल प्रहरीका अनुसार हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ। तीमध्ये ८९७…

  • संसद् बैठकमै ढले कांग्रेस सांसद भरत खड्का, वीर अस्पताल लगियो

    संसद् बैठकमै ढले कांग्रेस सांसद भरत खड्का, वीर अस्पताल लगियो

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति भरत खड्का एकाएक ढलेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोम शर्मा बोलिरहेका बेला खड्का आफू बसेको ठाउँबाट ढलेपछि केही सांसद तत्काल उनीतर्फ गएका थिए। त्यसपछि...

  • टनेल उद्धारमा उपकरण अभाव, सडक नबनेसम्म समस्या : कुलमान घिसिङ

    टनेल उद्धारमा उपकरण अभाव, सडक नबनेसम्म समस्या : कुलमान घिसिङ

    काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङले जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारमा मुख्य समस्या प्रविधि नभई आवश्यक उपकरण घटनास्थलसम्म पुर्‍याउन नसक्नु रहेको बताएका छन्। बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले बाढीका कारण...

  • लाङटाङ खोला आयोजनाको सुरुङबाट दुई शव निकालियो, २५ जना सम्पर्कविहीन

    लाङटाङ खोला आयोजनाको सुरुङबाट दुई शव निकालियो, २५ जना सम्पर्कविहीन

    रसुवा । रसुवाको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ। सुरुङमा खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले बिहीबार दुई जनाको शव निकालेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिए। बुधबार हाइड्रो–मेकानिकल इन्जिनियरसहित ७–८ जनाको...

  • कांग्रेसमा समानान्तर महाधिवेशन, देउवा-खड्का-शेखर बैठकमै गएनन्

    कांग्रेसमा समानान्तर महाधिवेशन, देउवा-खड्का-शेखर बैठकमै गएनन्

    काठमाडौँ । नेपाली कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी अघि बढाइएको छ। सभापति गगन थापा नेतृत्वको कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेका बेला निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका अघि सारेको हो। बुधबार चुनदेवीस्थित सम्पर्क...

  • मलेसियालाई ६ विकेटले हराउँदै नेपाल लगातार दोस्रो जितमा

    मलेसियालाई ६ विकेटले हराउँदै नेपाल लगातार दोस्रो जितमा

    काठमाडौँ । मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। बिहीबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भयो। मलेसियाका कप्तान सयद...

  • शैलेश्वरी यातायात डोटीद्वारा भोटेकोशी बाढीपीडितलाई १ लाख ५ हजार सहयोग

    शैलेश्वरी यातायात डोटीद्वारा भोटेकोशी बाढीपीडितलाई १ लाख ५ हजार सहयोग

    डोटी । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि शैलेश्वरी सार्वजनिक यातायात डोटीले १ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ। शैलेश्वरी सार्वजनिक यातायात डोटीले उक्त रकमको चेक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई हस्तान्तरण गरेको...