October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

अटवारीले सामाजिक एकता र सद्भाव थप सुदृढ गर्ने मुख्यमन्त्री भट्टको विश्वास

अटवारीले सामाजिक एकता र सद्भाव थप सुदृढ गर्ने मुख्यमन्त्री भट्टको विश्वास

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व अटवारीले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन्। अटवारी पर्वका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले पर्वले थारू समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन्।…

सुदूरपश्चिम प्रदेशमा जडीबुटी: न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम प्रदेशमा जडीबुटी: न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडीबुटीको भण्डार नै हो । प्रदेशमा करिब छ हजार २७१ मेट्रिक टन जडीबुटी सङ्कलन गर्ने सम्भावना छ, जबकि गत आर्थिक वर्षमा नेपालकै कुल जडीबुटी निर्यात पाँच हजार ५२६ मेट्रिक टन मात्र थियो”, नेपाल सरकार व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रतिवेदन २०८१ मा भनिएको छ, “यसरी एक वर्षमा निर्यात भएको जडीबुटीको औसत मूल्यलाई…

  • नेपाली नारीको महान् पर्व हरितालिका तीज आजबाट सुरु

    नेपाली नारीको महान् पर्व हरितालिका तीज आजबाट सुरु

    काठमाडौँ । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजअन्तर्गत आज दर खाइँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन दर खाएसँगै चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक सुरुआत भएको हो। परम्पराअनुसार माइती तथा दाजुभाइले छोरीचेली र दिदीबहिनीलाई बोलाएर दर खुवाउने चलन छ। भोलिपल्ट...

  • एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल-यूएई भिड्दै

    एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल-यूएई भिड्दै

    काठमाडौँ । एसिसी मेन्स प्रिमियर कपको फाइनलमा आज नेपाल र यूएई भिड्दैछन्। मलेसियामा जारी प्रतियोगिताको फाइनल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ। फाइनल जित्ने टोलीले प्रिमियर कपको उपाधिसँगै २०२७ को एकदिवसीय एसिया कपमा स्थान सुरक्षित गर्नेछ। त्यसैले नेपालका लागि...

  • एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक आज पनि बस्दै

    एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक आज पनि बस्दै

    काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार बैठकमा कार्यदलले तयार पारेका प्रतिवेदनमाथि छलफल हुनेछ। कार्यदल संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा शुक्रबार...