डिभोर्स होइन, रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा हाल्दै रञ्जिता
काठमाडौं । नेकपा नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोज्ने घोषणा गरेपछि त्यसलाई धेरैले सम्बन्धविच्छेद (डिभोर्स) को तयारीका रूपमा बुझे। तर रञ्जिताले भने आफू डिभोर्सका लागि नभई रेशमविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा रहेको स्पष्ट पारेकी छन्। रञ्जिताले...


