January 10, 2026, Saturday
२०८२ पुष २६

पर्यटन

प्रसिद्ध डडेल्धुराको उग्रतारा मन्दीर

प्रसिद्ध डडेल्धुराको उग्रतारा मन्दीर

उग्रतारा मन्दीर शुदुरपश्चिमकै प्रशिद्ध धार्मैक तथा पर्यटकीय मन्दीर हो । नेपालको सुदूरपश्चिम बिकास क्षेत्रको महाकाली अञ्चलमा पर्ने डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा अवस्थित उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिर शुदुर पश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेल्धुरा सदरमुकाम देखि करिब ५ किलोमीटर पश्चिमपट्टी रहेको छ । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका…