October 17, 2026, Saturday
२०८३ कार्तिक १

पर्यटन

‘दोधारा-चाँदनी पुल देशकै सम्पदा हो, पुनर्निर्माण गरियोस्’ : रमेश लेखक

‘दोधारा-चाँदनी पुल देशकै सम्पदा हो, पुनर्निर्माण गरियोस्’ : रमेश लेखक

धनगढी । नेपाली कांग्रेसका नेता रमेश लेखकले महाकाली नदीमाथि रहेको दोधारा–चाँदनी जोड्ने ऐतिहासिक झोलुंगे पुलको पुनर्निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्। शुक्रबार भत्किएको पुलको अनुगमनमा पुगेका लेखकले पुलको अवस्थाप्रति दुःख व्यक्त गर्दै यथाशीघ्र पुनर्निर्माण र नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। लेखकले दोधारा–चाँदनी झोलुंगे पुल कञ्चनपुरको मात्र नभई सिंगो देशको…

बढ्दो भक्तजन, नयाँ मन्दिर र फोरजीसँगै आजदेखि बडीमालिकामा पूजा सुरु

बढ्दो भक्तजन, नयाँ मन्दिर र फोरजीसँगै आजदेखि बडीमालिकामा पूजा सुरु

धनगढी : धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिकामा आजदेखि मेला तथा पूजा सुरु भएको छ। समुद्री सतहबाट करिब ४ हजार २०० मिटरको उचाइमा रहेको बडीमालिका भगवती मन्दिरमा मुख्य पूजाको दिन नजिकिँदै गर्दा भक्तजनको चहलपहल पनि बढ्न थालेको छ। जनैपूर्णिमाको अघिल्लो दिन हुने मुख्य पूजालाई लक्षित गर्दै यस वर्ष अगावै पूजा सुरु गरिएको हो। मुख्य पूजा भदौ…

  • डोटीको पेटारो : गौडादेखि बडीमालिकासम्म, जीवित इतिहासको १५ दिने यात्रा

    डोटीको पेटारो : गौडादेखि बडीमालिकासम्म, जीवित इतिहासको १५ दिने यात्रा

    डोटी : इतिहासका कतिपय अध्याय पुस्तकका पानामा सुरक्षित हुन्छन्, कतिपय अभिलेखालयका दराजमा। तर केही इतिहास यस्ता पनि हुन्छन्, जो कागजमा होइन, पुस्तौँदेखि मानिसको आस्था, संस्कार र व्यवहारसँगै बाँचिरहेका हुन्छन्। डोटीबाट हरेक वर्ष बडीमालिकातर्फ पठाइने ‘पेटारो’ त्यस्तै एउटा जीवित इतिहास हो।...

  • पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

    पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

    सुदूरपश्चिम : खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले पर्यटकलाई बोलाउँछन्। अपि र साइपाल हिमालका सेता चुचुराले प्राकृतिक सौन्दर्यको कथा सुनाउँछन्। बडिमालिकाको आफ्नै धार्मिक महिमा छ। शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान दौडिन्छ। रामारोसनका तालमा हिमालको छायाँ देखिन्छ भने घोडाघोडी तालमा चराको...

  • डोटीको पेटारो : सदियौँदेखि बडीमालिका पुगिरहेको आस्थाको यात्रा

    डोटीको पेटारो : सदियौँदेखि बडीमालिका पुगिरहेको आस्थाको यात्रा

    धनगढी : सुदूरपश्चिमको प्रसिद्ध धार्मिक धाम  तथा पर्यटकीय गन्तव्य बडीमालिका पूजाका लागि भदौ दोस्रो साताको पर्खाइ सुरु भइसकेको छ। मेलाको तिथि नजिकिँदै गर्दा सुदूरपश्चिमभर बडीमालिका यात्राको तयारीमा तीर्थालुको उत्साह छाइसकेको छ। यसै मेसोमा इतिहास र आस्था जोड्ने डोटीको प्राचीन ‘पेटारो’...

  • शुक्लाफाँटामा १४ पाटेबाघ थपिए संगै बाघको संख्या ५० पुग्यो

    शुक्लाफाँटामा १४ पाटेबाघ थपिए संगै बाघको संख्या ५० पुग्यो

    धनगढी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार वर्षको अवधिमा १४ वटा पाटेबाघको संख्या बढेको छ । यससंगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या ५० पुगेको हो  । सुदूरपश्चिम प्रदेशको तराईमा अवस्थित प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आहारा प्रजातिको घनत्व नेपालमै सबैभन्दा बढी रहेसंगै बाघको सङ्ख्या वृद्धि...

  • सुदूरका गन्तव्यमा पूर्वाधार नहुँदा रोकिन्छन् पर्यटक

    सुदूरका गन्तव्यमा पूर्वाधार नहुँदा रोकिन्छन् पर्यटक

    सुदूरपश्चिम : असारको एक बिहान साइपाल गाउँपालिकाको जाडलेकसम्मको कच्ची सडकमा धूलो उडाउँदै एउटा जिप उकालो लागिरहेको थियो । जिपमा बझाङ, धनगढी र डडेलधुराबाट आएका आन्तरिक पर्यटक थिए । उनीहरूको गन्तव्य थियो– साइपाल हिमालको दक्षिणी बेसक्याम्प, औलागाड, पश्चिमी बेसक्याम्प राइढुगी हुँदै हिमालले घेरेको...

  • टीकापुर विमानस्थल सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने : मन्त्री पौडेल

    टीकापुर विमानस्थल सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने : मन्त्री पौडेल

    टीकापुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले टीकापुर विमानस्थल सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन् । मन्त्री पौडेलले मङ्गलबार टीकापुरका धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्ने क्रममा टीकापुर विमानस्थल, टीकापुर पार्क र पद्मप्रकाशेश्वर महादेव मन्दिरको निरीक्षणका क्रममा...

  • ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु, धनगढीबाट मेयरसहितको टोली अपि प्रस्थान

    ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु, धनगढीबाट मेयरसहितको टोली अपि प्रस्थान

    धनगढी : ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान औपचारिक रूपमा सुरु गरिएको छ। सुदूरपश्चिम प्रदेशका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित धनगढी उपमहानगरपालिकाले उक्त अभियान औपचारिक रूपमा सुरु गरेको हो। अभियानअन्तर्गत धनगढी उपमहानगरपालिकाका मेयर गोपाल...

Page 1 of 151234Next ›Last »