खप्तडमा हिमपात शुरु
- Eraibar
- २०७६ मंसिर २६, बिहीबार १२:०५
- 7 Shares

दिपायल मंसिर २६(ई–रैवार)
सुदूरपश्चिमको प्रसिद्ध पर्यटकिय स्थल खप्तडमा हिमपात शुरु भएको छ । खप्तडमा रहेको गुरुगोरख गुल्मका गुल्मपति मेजर गोविन्द घिमिरेका अनुसार बुधबार रातीबाट हल्का हिमपात भईरहेको छ । जसले तापक्रम निकै घटेको उनले जनाए । ‘हिजो(बुधबार) साँझ देखी नै अत्याधिक चिसो छ । बेलाबेला हल्का हिमपात पनि भईरहेको छ,’ उनले भने,‘आकाश धुम्मीएको छ । बाक्लो हिमपात हुने सम्भावना छ ।’ उनका अनुसार रातीको तापक्रम माईनस चार डिग्रिसम्म झरेको थियो ।
यसअघि दुई हप्ता अघिपनि खप्तडमा हल्का हिमपात भएको थियो । यो पटक भईरहेको हिमपात यसवर्ष दोस्रो पटक हो ।
- देउवा-शेखर भेटवार्ता : कांग्रेस विवाद समाधान र पार्टी एकताबारे छलफल
- रास्वपा बैठककै दिन मुस्ताङ हिँडे प्रधानमन्त्री बालेन, पार्टी बैठकप्रति बेवास्ता
- सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुँदै, १२ जनाको नाम केन्द्रमा पठाइयो
- रास्वपा केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि मनोनयनसम्म छलफल
- १५औँ महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको इतर समूह सर्वोच्च जाँदै
-
नेकपाका छ सांसद मौन, मुख्यमन्त्री भट्टलाई विश्वासको मत जुटाउन सकस
२०८३ भाद्र ३, बुधबार ०८:५५ -
बेलौरीमा शिक्षिका मृत भेटिएको घटनामा माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
२०८३ श्रावण ३१, आईतवार २३:२४ -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बुधवार विश्वासको मत लिने
२०८३ भाद्र २, मंगलवार १३:०० -
मुख्यमन्त्री भट्टको पहिलो निर्णय, सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिने
२०८३ श्रावण ३०, शनिबार १०:०७ -
खगराज भट्टको नेतृत्वमा सुदूरपश्चिम सरकार गठन, एमालेका ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार २०:४८





प्रतिकृया दिनुहोस्