May 3, 2026, Sunday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

२८ दिनदेखि शिक्षकहरू सडकमै, माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

२८ दिनदेखि शिक्षकहरू सडकमै, माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौँ । २८ दिनदेखि शिक्षकहरू सडकमै रहेका छन् । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलनको २८ औँ दिन पनि जारी रहेको छ। २८ दिनदेखि शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगेर…

एक दशकमा ८ सय ३३ भूकम्प, उच्च जोखिममा सुदूरपश्चिम

एक दशकमा ८ सय ३३ भूकम्प, उच्च जोखिममा सुदूरपश्चिम

कैलाली । नेपालमा पछिल्लो १० वर्षको अन्तरालमा ८३३ पटक भूकम्प गएको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि हालसम्म साना, ठूला गरी यी भूकम्प गएका हुन् । राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक अनुसार यी भूकम्पबाट सबैभन्दा बढी काठमाडौं आसपासका जिल्ला प्रभावित भएका छन् । त्यसपछि सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम, बझाङ…

  • नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने, के-के छन् आयोजना ?

    नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने, के-के छन् आयोजना ?

    काठमाडौँ । नेपालसहित चार देशका एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने भएका छन् । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) को सिफारिस अनुसार विश्वभर सञ्चालित परियोजना बन्द गर्ने निर्णय गरेको अमेरिकी सरकारले चार देशका परियोजनालाई भने अघि बढाउने गरी निर्णय गरेको...

  • भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउनुपर्छ : राष्ट्रपति पौडेल

    भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउनुपर्छ : राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा जोड दिएका छन्। भूकम्प स्मृति दिवसका अवसरमा आज उनले दिएको सन्देशमा उक्त कुरा उल्लेख छ। राष्ट्रपतिले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई २०७२ साल वैशाख १२ गते गएको भूकम्प...

  • प्रतिनिधि सभा बैठक आजबाट सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधि सभा बैठक आजबाट सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । अधिवेशनको पहिलो दिन प्रतिनिधि सभातर्फको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ। बैठकको सुरूवातमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्। त्यस्तै...

  • एमसीसी बन्द गर्ने अमेरिकाको निर्णय, नेपालका परियोजनाबारे अझै अन्योल

    एमसीसी बन्द गर्ने अमेरिकाको निर्णय, नेपालका परियोजनाबारे अझै अन्योल

    काठमाडौँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सहयोग कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका अर्बपति सल्लाहकार इलन मस्कले अमेरिकी करदाताको पैसाको दुरुपयोग रोक्ने प्रयासको एक कदमका रूपमा एमसीसी बन्द गरेका हुन् । विश्वभर गरिबी घटाउन...

  • भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा

    भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा

    काठमाडौँ । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो ।भूकम्पको दशक...