May 2, 2026, Saturday
२०८३ बैशाख १९

गृह पृष्‍ठ

कैलाली कारागारमा फेरी एक थुनुवाको मृत्यु, घाइते सात कैदीबन्दी स्थानान्तरण

कैलाली कारागारमा फेरी एक थुनुवाको मृत्यु, घाइते सात कैदीबन्दी स्थानान्तरण

धनगढी : कैलाली कारागारमा फेरी एकजना थुनुवाको मृत्यु भएको छ । कैलालीको टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता राजकुमार सिंहका अनुसार स्वास्थ्यमा समस्या भएपछि चौधरीलाई २ बजे सेती प्रादेशिक अस्पताल पुगाइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। चौधरीलाई…

देशभर मध्यमदेखि भारी वर्षा, कर्णाली र सुदूरपश्चिममा उच्च सतर्कता अपनाउन आग्रह

देशभर मध्यमदेखि भारी वर्षा, कर्णाली र सुदूरपश्चिममा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ : देशभर आज साधारणतया बदली रही विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।  साथै,…

  • आज तीजको दर खाने दिन

    आज तीजको दर खाने दिन

    काठमाडौं : नेपाली हिन्दु नारीहरुले मनाउने हरितालिका तीज अन्तर्गत आज दर खाने दिन। विभिन्न मीठा परिकारका साथ दर खाने चलन रहेको छ। दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको व्रत भन्दा अगाडि महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ। तीजको पहिलो दिनलाई...

  • सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका बन्यो उत्कृष्ट

    सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका बन्यो उत्कृष्ट

    धनगढी : सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका उत्कृष्ट बनेको छ । स्थानीय तहहरूको गुणस्तर परीक्षण पछि आर्थिक वर्ष २०८०/८१ को स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरिएसंगै घोडाघोडी नगरपालिका उत्कृष्ट बनेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको नतिजा अनुसार कैलालीमा...

  • सुटकेसभित्र भेटियो महिलाको शव, अनुसन्धान जारी

    सुटकेसभित्र भेटियो महिलाको शव, अनुसन्धान जारी

    धनगढी : सुटकेसभित्र महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव फेला परेको हो। रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति १०:३० बजे शङ्कास्पद सुटकेस फेला परेको जिल्ला प्रहरी...

  • उपसभामुख प्रकरण: पेचिलो बन्दै कांग्रेसभित्रको विवाद

    उपसभामुख प्रकरण: पेचिलो बन्दै कांग्रेसभित्रको विवाद

    काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा पछिल्लो १३ महिनादेखि प्रधानमन्त्री छन्। कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालोमा सरकार सञ्चालन गर्ने सातबुँदे समझदारी २०८१ असारमा गरेपछि ओली प्रधानमन्त्री भएका हुन्। प्रधानमन्त्रीको प्रतीक्षामा रहेका देउवालाई उनै...

  • उत्तराखण्ड बाढी : नेपालीलाई ज्याला न राहत

    उत्तराखण्ड बाढी : नेपालीलाई ज्याला न राहत

    कञ्चनपुर : कैलाली टीकापुरका प्रकाश बुढा भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रमा पर्ने धरालीमा मजदुरी गरिरहेका थिए । धराली बजारमा होटेल निर्माणको काम भइरहेको थियो । त्यसैमा प्रकाश र उनका भाइ रमेशसहित ९ जना काम गर्थे । काम गरेको केही दिनको ज्याला लिन...

  • पश्चिम तराईका थारु समुदायले आज अटवारी पर्व मनाउँदै

    पश्चिम तराईका थारु समुदायले आज अटवारी पर्व मनाउँदै

    दाङ : पश्चिम तराईका थारु समुदायले आइतबार (आज) विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा...