सुदूरपश्चिमसहित तिन प्रदेशमा भारी वर्षाको सम्भावना, यी नदीमा बाढीको जोखिम
धनगढी : सुदूरपश्चिमसहित तिन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...






