May 1, 2026, Friday
२०८३ बैशाख १८

गृह पृष्‍ठ

कार्की सरकारको ६ महिना : मूल जिम्मेवारी पूरा, पारदर्शितामा प्रश्न

कार्की सरकारको ६ महिना : मूल जिम्मेवारी पूरा, पारदर्शितामा प्रश्न

काठमाडौँ : जेन–जी आन्दोलनको जगमा गठित सुशीला कार्की नेतृत्वको सरकार ६ महिने कार्यकाल पूरा गरी बहिर्गमन हुँदै छ । जननिर्वाचित सरकारलाई कार्यभार सुम्पिएर प्रधानमन्त्री सुशीला कार्की शुक्रबार जिम्मेवारीबाट बाहिरिँदै छिन् । यसबीचमा तोकिएको समयमै निर्वाचन गराउने मुख्य जिम्मेवारी पूरा गर्न कार्की नेतृत्वको सरकार सफल भएको छ । तर, यो सरकारले २३ र २४ भदौका घटना…

कञ्चनपुरमा बालिका बलात्कार आरोपमा युवक पक्राउ

कञ्चनपुरमा बालिका बलात्कार आरोपमा युवक पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । बेल्डाँडी गाउँपालिका–५, राधापुर बस्ने २२ वर्षीय सन्तोष रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सन्तोषले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

  • लम्कीचुहा प्रादेशिक अस्पताल तत्काल सञ्चालनमा ल्याइने : मुख्यमन्त्री शाह

    लम्कीचुहा प्रादेशिक अस्पताल तत्काल सञ्चालनमा ल्याइने : मुख्यमन्त्री शाह

    लम्की : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा प्रादेशिक अस्पताल तत्काल सञ्चालनमा ल्याइने बताएका छन्। बिहीबार लम्कीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले कानुन तथा प्रचलित ऐनको प्रावधानभित्र रही अस्पताल सञ्चालन ल्याइने बताएका हुन । मुख्यमन्त्री शाहले प्रक्रियागत ढंगबाट...

  • संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

    संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

    काठमाडौँ : संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको हो । संसद्का महासचिव पद्मप्रसाद पाण्डेले बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरिएको जानकारी...

  • एकैदिन तोलामा ५ हजार ४ सय रुपैयाँ घट्यो सुनको भाउ

    एकैदिन तोलामा ५ हजार ४ सय रुपैयाँ घट्यो सुनको भाउ

    काठमाडौं : बिहीबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ लाख...

  • राष्ट्रपति पौडेललाई आज निर्वाचन परिणाम प्रतिवेदन बुझाइँदै

    राष्ट्रपति पौडेललाई आज निर्वाचन परिणाम प्रतिवेदन बुझाइँदै

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणामको प्रतिवेदन आज बुझाइँदै छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गगरेसंगै आजै राष्ट्रपति पौडेललाई निर्वाचन परिणामको प्रतिवेदन बुझाइँन लागिएको हो । निर्वाचन आयोगका...

  • कैलालीमा गोली हानेर श्रीमतीको हत्या गरेपछि आफैमाथि चलाए बन्दुक

    कैलालीमा गोली हानेर श्रीमतीको हत्या गरेपछि आफैमाथि चलाए बन्दुक

    गोदावरी : कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैमाथि गोली प्रहार गरेका छन्। गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ। घाइते रामबहादुरलाई बेहोस अवस्थामा सेती प्रादेशिक अस्पताल...