May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

प्रदर्शनकारीले लगाए संघिय संसद् भवनमा आगो 

प्रदर्शनकारीले लगाए संघिय संसद् भवनमा आगो 

काठमाडौं : प्रदर्शनकारीहरूले बानेश्वरस्थित संघिय संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, संवादमार्फत् अघि बढ्न अपील

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, संवादमार्फत् अघि बढ्न अपील

 काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् । जेनजीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री ओलीले मंगलबार साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।  एक अपिल जारी गर्दै प्रधानमन्त्रीले ‘हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी छु’ भनेका छन् । कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने…

  • कांग्रेसका मन्त्रीहरू छलफलमा, सामूहिक राजीनामा दिन सक्ने

    कांग्रेसका मन्त्रीहरू छलफलमा, सामूहिक राजीनामा दिन सक्ने

    काठमाडौँ : नेपाली कांग्रेसका मन्त्रीहरू छलफलमा जुटेका छन्। पार्टीका नेता शेखर कोइराला, महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकार छाड्न पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाइरहेका बेला मन्त्रीहरू सामूहिक छलफलमा जुटेका हुन्। मन्त्री निवास...

  • धनगढीमा जेन-जीको आन्दोलन बिहानैदेखि सुरू, मुख्यमन्त्री कार्यालय घेराऊ

    धनगढीमा जेन-जीको आन्दोलन बिहानैदेखि सुरू, मुख्यमन्त्री कार्यालय घेराऊ

    धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानि धनगढीमा जेन-जीको आन्दोलन बिहानैदेखि सुरू भएको छ। धनगढीको कैलाली बहुमुखी क्याम्पस लगायतका शैक्षिक संस्थाका सयौँ विद्यार्थी सडकमा उत्रिएका हुन्। प्रदर्शनकारीहरुले बिहानै देखि धनगढीको क्याम्पस चोक मूल सडक हुदै मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन्। उनीहरुले...

  • काठमाडौँ उपत्यकाका तीनै जिल्लामा कर्फ्यु, सुरु भयो जेन-जीको प्रदर्शन

    काठमाडौँ उपत्यकाका तीनै जिल्लामा कर्फ्यु, सुरु भयो जेन-जीको प्रदर्शन

    काठमाडौँ : काठमाडौँ उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ । जेन-जीको आन्दोलनलाई लक्षित गर्दै तीनै जिल्लाले कर्फ्यु आदेश जारी गरेका हुन् । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ  महानगरपालिकाका चक्रपथ क्षेत्रभित्र  कर्फ्यु आदेश जारी गरेको छ ।  प्रमुख...

  • जेन-जीको प्रदर्शनमा अत्यधिक बल प्रयोग, सरकारको चौतर्फी निन्दा

    जेन-जीको प्रदर्शनमा अत्यधिक बल प्रयोग, सरकारको चौतर्फी निन्दा

    काठमाडौँ : जेन–जीको प्रदर्शनमा अत्यधिक बल प्रयोग भएकामा मानवअधिकारवादीलगायत विभिन्न संघसंस्थाले सरकारको निन्दा र भर्त्सना गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले प्रदर्शकारीमाथि सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद भएको बताएको छ । आयोगले विज्ञप्ति जारी गर्दै यस प्रकारका प्रदर्शन तोडफोड र...