May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने विषयमा विवाद हुँदा भद्रकालीमा ‘जेनजी’हरुबिच कुटाकुट

अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने विषयमा विवाद हुँदा भद्रकालीमा ‘जेनजी’हरुबिच कुटाकुट

काठमाडौँ : काठमाडौंको सुन्धारा अगाडि जेनजीबिच नै कुटाकुट भएको छ । सुन्धारामा भेला भएका केही जेनजीबिच बिहीबार दिउँसो आपसी विवाद हुँदा कुटाकुट भएको हो ।  जेनजी आन्दोलनपछि नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै विभिन्न समूह सुन्धारा क्षेत्रमा भेला भएका छन् । सार्वजनिक भिडियोमा सुरुमा विवाद भएको देखिन्छ भने त्यसपछि एक जेनजीमाथि निर्घात कुटपिट भएको देखिन्छ…

शिर्ष चार दलका युवा नेता संयुक्त छलफलमा : जेनजीका माग पूरा हुनुपर्छ

शिर्ष चार दलका युवा नेता संयुक्त छलफलमा : जेनजीका माग पूरा हुनुपर्छ

काठमाडौं : शिर्ष चार राजनीतिक दलका युवा नेताले भर्चुअल बैठक गरी जेनजीका माग पूरा गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।   बिहीबारको बैठकमा जेनजीको आन्दोलनपछि उत्पन्न परिस्थितिमा सबैले संयमित भएर निकास निकाल्नुपर्ने जनाउँदै जेनजीका माग पूरा गर्ने निष्कर्स निकालेका हुन् । त्यस्तै युवा नेताले छलफलमा दलहरूले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । त्यस्तै पश्चगमनमा फर्किन खोजे…

  • राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलबिच संवाद

    राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलबिच संवाद

    काठमाडौं : नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलबिच संवाद जारी रहेको छ । संवैधानिक प्रक्रियाबाट सरकार बनाउने कि संविधानबाहिरबाट सरकार बनाउने भन्ने छलफल चलिरहेका बेला राष्ट्रपति पौडेल र सेनापति सिग्देलबिच संवाद भएको हो । अहिले...

  • निषेधाज्ञाबिच त्रिभुवन विमानस्थलको उडान पुनः नियमित

    निषेधाज्ञाबिच त्रिभुवन विमानस्थलको उडान पुनः नियमित

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधवार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । ‘विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ...

  • सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा जेन जेडबिच विवाद

    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा जेन जेडबिच विवाद

    काठमाडौं : सरकारको नेतृत्वको विषयमा सैनिक मुख्यालय भद्रकाली बाहिर विवाद सुरू भएको छ। जेनजी प्रतिनिहरू भन्दै युवाहरूले प्रस्तावित नामहरूको विरोध गरेका छन्। जेनजीहरूको भर्चुअल बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सकारको नेतृत्व सुम्पिनेगरी तयारी गरेको छ। जेनजीले गरेको भोटिङमा लोकप्रिय मत पाएको आधारमा...

  • कांग्रेस सभापति देउवा खतरामुक्त, सुरक्षित ठाउँमा राखेर उपचार गरिँदै

    कांग्रेस सभापति देउवा खतरामुक्त, सुरक्षित ठाउँमा राखेर उपचार गरिँदै

    काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । सभापति देउवाको सुरक्षित स्थानमा राखेर उपचार भइरहेको सैनिक अधिकारीहरूले बताएका छन् । मंगलबार जेनजी प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित निवासमा प्रवेश गरेर देउवा दम्पतीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेका...