May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

जेन-जी आन्दोलन दमनविरुद्ध जाँचबुझ आयोग, विध्वंसको अनुसन्धान कसरी ?

जेन-जी आन्दोलन दमनविरुद्ध जाँचबुझ आयोग, विध्वंसको अनुसन्धान कसरी ?

काठमाडौँ : सुशासन र वेथितिविरुद्ध जेन–जी पुस्ताको प्रदर्शनमा भएको ‘दमन’ र मानवअधिकार उल्लंघनको छानबिन गर्न सरकार जाँचबुझ आयोग गठनको तयारीमा जुटेको छ । पूर्व न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्ने तयारी भए पनि आयोग र यसमा रहने व्यक्ति भने टुंगो लागिसकेको छैन । राष्ट्रिय मानवअधिकार आयोगले पनि प्रदर्शनका क्रममा भएको मानवअधिकार उल्लंघनका घटनामा आायेगकै सदस्य लीली…

राष्ट्रिय सभाको अधिवेशन अन्त्य, अध्यादेश ल्याउने बाटो खुल्यो

राष्ट्रिय सभाको अधिवेशन अन्त्य, अध्यादेश ल्याउने बाटो खुल्यो

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मंगलबार रातिदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको हो । प्रतिनिधि सभा यस अघि नै विघटन भइसकेकाले र राष्ट्रिय…

  • कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

    कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

    भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी...

  • आज राष्ट्रिय शोक दिवस, देशभर सार्वजनिक बिदा

    आज राष्ट्रिय शोक दिवस, देशभर सार्वजनिक बिदा

    काठमाडौँ : सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो। जारी विज्ञप्तिमा...

  • आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै

    आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै

    काठमाडौँ : आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन्। प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गरिन्छ। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने...

  • चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन, यी खाद्य वस्तुमा पाइन्छ छुट

    चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन, यी खाद्य वस्तुमा पाइन्छ छुट

    काठमाडौँ : विगतका वर्षझैँ यस वर्ष पनि चाडपर्वलक्षित सहुलियत पसल सुरु भएका छन् । यसपटक ४५ जिल्लाका १ सय ११ स्थानबाट चाडपर्वलक्षित सुपथ पसल सुरु भएका हुन । चाडपर्वमा सर्वसाधारणलाई सुपथ मूल्यमा खाद्यवस्तु उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी,...

  • शफत लगत्तै तिनै मन्त्रीले गरे पदभार ग्रहण, कुन मन्त्रीले के निर्णय गरे ?

    शफत लगत्तै तिनै मन्त्रीले गरे पदभार ग्रहण, कुन मन्त्रीले के निर्णय गरे ?

    काठमाडौं : नवनियुक्त तिनै जना मन्त्रीले पदभार ग्रहण गरेका छन् । शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका हुन्...