May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

सुनको मूल्यमा करिब १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट

सुनको मूल्यमा करिब १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट

काठमाडौँ : सुनको मूल्यमा मंगलबार करिब १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको छ। यो वर्षको रेकर्ड तोड्ने गरी मूल्य वृद्धि भइरहेका बेला तिहारको मध्यमा आएर ६ प्रतिशतभन्दा बढीले सुनको भाउ घटेको हो। सोमबार एक ट्रय औंस (करिब ३२ ग्राम) सुनको मूल्य ४,३८१ डलरसम्म पुगेको थियो। मंगलबार ६.३ प्रतिशत घटेर ४,०८२ डलरमा झरेको ‘द फाइनान्सियल टाइम्स’ ले लेखेको…

राष्ट्रिय सम्मानसहित विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि

राष्ट्रिय सम्मानसहित विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि

भीमदत्त : महाकाली नदीको किनारमा आज विपिन जोशीको दाहसंस्कार गरिएको छ। हमास समूहकाे बन्धकमा रहेकै अवस्थामा मृत्यु भएका कञ्चनपुरका युवक जाेशीकाे मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएकाे हो । सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित निवासमा जोशीको शव पु-याइएको थियो। आज बिहान विपिनको शवयात्रा पश्चात महाकाली नदी किनारमा दाहसंस्कार गरिएको हो। भुजेला घाटस्थित महाकाली नदीमा प्रमुख जिल्ला…

  • प्रधानमन्त्री कार्कीले दलसँग संवाद थाल्दै, को-को सहभागी हुँदैछन् ?

    प्रधानमन्त्री कार्कीले दलसँग संवाद थाल्दै, को-को सहभागी हुँदैछन् ?

    काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा तोकिएको निर्वाचनको वातावरण बनाउन दलहरूसँग छलफल थालेकी छन् । प्रधानमन्त्री कार्कीले अनौपचारिक रूपमा राजनीतिक दलहरूसँग छलफल गरे पनि मंगलबार औपचारिक रूपमा पहल सुरु गर्न लागेकी हुन् । प्रधानमन्त्री कार्कीले पहिलो चरणमा सात दललाई निर्वाचन केन्द्रित...

  • नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो : राष्ट्रपति पौडेल

    नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो : राष्ट्रपति पौडेल

    काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन्। तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुख, शान्ति, समृद्धि एवम उत्तरोत्तर प्रगतिको कामना गरेका...

  • यमपञ्चकको तेस्रो दिन आज कुकुर तिहार मनाइँदै

    यमपञ्चकको तेस्रो दिन आज कुकुर तिहार मनाइँदै

    काठमाडौँ : आज कुकुर तिहार मनाइँदै छ । तिहारको तेस्रो दिन कुकुरलाई पूजा गरी मिठा खानेकुरा दिने चलन छ । यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन कुकुर तिहार पर्छ । यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक...

  • प्रधानमन्त्री कार्कीले कूटनीतिक नियोग र राजदूतहरूसँग छलफल गर्दै

    प्रधानमन्त्री कार्कीले कूटनीतिक नियोग र राजदूतहरूसँग छलफल गर्दै

    काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग छलफल गर्ने भएकी छिन् । छलफल दिउँसो साढे २ बजे सिंहदरबारमा हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । बैठकमा नेपालस्थित सबै (२६) कूटनीतिक निकायका प्रमुखहरू एवं...

  • महाधिवेशनको मुद्दामा कांग्रेसको संस्थापन र इतरपक्षबीच मतभेद

    महाधिवेशनको मुद्दामा कांग्रेसको संस्थापन र इतरपक्षबीच मतभेद

    काठमाडौँ : मंसिरभित्रै नियमित कि विशेष महाधिवेशन भन्ने मुद्दाले कांग्रेसमा संस्थापन र इतरपक्षबीच ध्रुवीकरण बढ्दै गएको छ । सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापनपक्षीय सदस्यहरूले विशेष महाधिवेशनको औचित्य नभएको भन्दै...