April 18, 2026, Saturday
२०८३ बैशाख ५

Year: २०८२ चैत्र ५, बिहीबार १२:२८

एकैदिन तोलामा ५ हजार ४ सय रुपैयाँ घट्यो सुनको भाउ

एकैदिन तोलामा ५ हजार ४ सय रुपैयाँ घट्यो सुनको भाउ

काठमाडौं : बिहीबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ लाख ७ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ केही सातायता घटिरहेको…

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, राजीनामाबारे केन्द्रीय समितिमा छलफल हुने

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, राजीनामाबारे केन्द्रीय समितिमा छलफल हुने

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । चुनावमा पार्टीले भोगेको पराजयको जिम्मेवारी लिँदै थापाले राजीनामा दिएको एक पदाधिकारीले जानकारी दिए। यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार थिए…

  • कैलालीमा गोली हानेर श्रीमतीको हत्या गरेपछि आफैमाथि चलाए बन्दुक

    कैलालीमा गोली हानेर श्रीमतीको हत्या गरेपछि आफैमाथि चलाए बन्दुक

    गोदावरी : कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैमाथि गोली प्रहार गरेका छन्। गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ। घाइते रामबहादुरलाई बेहोस अवस्थामा सेती प्रादेशिक अस्पताल...

  • आज चैते दसैंको घटस्थापना

    आज चैते दसैंको घटस्थापना

    काठमाडौं : चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैंको नवरात्र सुरु गरिँदै छ। चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ। चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७:५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग...

  • ब्राउन सुगरसहित नेपालका ३ युवक भारतमा पक्राउ

    ब्राउन सुगरसहित नेपालका ३ युवक भारतमा पक्राउ

    धनगढी : ब्राउन सुगरसहित तीन जना नेपाली नागरिक भारतमा पक्राउ परेका छन्। भारतको खिरी जिल्लामा लागूऔषध ब्राउन सुगरसहित कैलालीका तीन जना नेपाली नागरिक पक्राउ परेका हुन्। एसएसबीका अनुसार सोमबार साँझ खिरी जिल्लाको सम्पूर्णानगरस्थित बसही क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)...

  • बोगटानबाट धनगढी जादै गरेको जिप दुर्घटना हुँदा ४ जना घाइते

    बोगटानबाट धनगढी जादै गरेको जिप दुर्घटना हुँदा ४ जना घाइते

    डोटी : डोटी बोगटान फुड्सिल गाउँपालिकामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बोगटान फुड्सिल गाउँपालिका– ३ इनाडास्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका हुन्। मंगलबार बिहान बोगटान फुड्सिल गाउँपालिका– ३ इनाडाबाट कैलालीतर्फ जाँदै गरेको...

  • दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर गयो भूकम्प

    दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर गयो भूकम्प

    दार्चुला : दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको हो। केन्द्रका अनुसार, बिहान १० बजेर १२ मिनेटमा दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प...

  • बाजुरामा ढुंगा प्रहार गरेर एक युवकको हत्या

    बाजुरामा ढुंगा प्रहार गरेर एक युवकको हत्या

    धनगढी : बाजुरामा एक युवकको हत्या भएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार स्वामीकार्तिक गाउँपालिका-२ पुडेनीका ३५ वर्षीय सर्वाश बुढाको हत्या भएको हो । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार स्थानीय धनबहादुर महतरा...