नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य, करण केसीको आक्रामक ब्याटिङ
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई जितका लागि २६४ रनको लक्ष्य दिएको छ। ओमानको अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन...


