सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट तीन वर्षमा एक हजार नौ सयभन्दा बढी प्रभावित
कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट पछिल्लो तीन वर्षको अवधिमा एक हजार नौ सय २६ व्यक्ति प्रभावित भएका छन् । तीमध्ये एक सय ५४ जनालाई विषालु सर्पले टोकेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटी दिपायलका किटजन्य...






