स्थानिय तह निर्वाचन : बूढीगंगा नगरपालिकामा चुनावको मिति अझै अनिश्चित
बाजुरा : बाजुराको बूढीगंगा नगरपालिकामा चुनावको मिति नतोकिदा अनिश्चित बनेको छ । वैशाख ३० गते स्थानीय चुनाव भएपनि बुथ कब्जा भएको भन्दै विरोध भएपछी स्थगित भएको थियो । नेपाली कांग्रेसले नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएको छ भने...






