October 29, 2026, Thursday
२०८३ कार्तिक १३

डोटी

प्रहरीद्वारा मन्दिर परिसर सरसफाई

प्रहरीद्वारा मन्दिर परिसर सरसफाई

चक्र मल्ल डोटी साउन २६(ई–रैवार): नेपाल प्रहरीले प्रसिद्ध शैलेश्वरी मन्दिर परिसर सरसफाई गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीको नेतृत्वमा गएको जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले आईतबार बिहान मन्दिर परिसर सरसफाई गरेको हो । साउनको महिना चलिरहेकाले शैलेश्वरी मन्दिरमा दर्शनार्थीहरुको व्यापक भिडभाड हुन्छ । त्यसमा पनि सोमबार अन्य दिनको तुलना दोब्बर बढी…

बडीमालिका तीर्थयात्रा शुरु

बडीमालिका तीर्थयात्रा शुरु

डोटी साउन १७(ई–रैवार): सुदूरपश्चिमको पबित्र तीर्थस्थल मानिने बाजुराको ‘बडीमालिका–यात्रा’ (तीर्थयात्रा) शुरु भएको छ । हरेक बर्ष भाद्र शुक्ल चतुर्दशीमा बडीमालिका मन्दिरमा भव्य मेला लाग्दछ । त्यो मेलाका लागि १५ दिन अगावै यहाँका बिभिन्न स्थानबाट तीर्थालु भक्तजनहरु तीर्थयात्रा शुरु गर्दछन् । मेलामा तीर्थयात्रा भर्न हरेकबर्षझैँ यसवर्ष पनि जिल्ला प्रशासन कार्यालय डोटीबाट सरकारी ‘पेटारो’(पुजा सामाग्री) शुक्रबार बडीमालिका…

  • सुदूरपश्चिमका १० एनसेल टावरमा आगजनी

    सुदूरपश्चिमका १० एनसेल टावरमा आगजनी

    डोटी साउन १६(ई–रैवार) बुधबार राती सुदूरपश्चिमका १० वटा एनसेलका टावरहरुमा आगजनी भएको छ । प्रहरीका अनुसार डोटी, डडेल्धुरा, कैलाली, अछाम र बझाङ जिल्लामा गरी १० वटा एनसेलका टावरमा आगजनी भएको छ । जसमध्ये कैलालीमा चार, बझाङमा तीन, अछाम, डोटी र...

  • दुईवटा एनसेल टावरमा आगजनी

    दुईवटा एनसेल टावरमा आगजनी

    डोटी साउन १६(ई–रैवार) बुधबार राती डोटी र डडेल्धुराका दुईवटा एनसेल टावरमा आगजनी भएको छ । आगजनीको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार राति जोरायल गाउँपालिका–१ घण्टेश्वरको कटौंजथला भन्ने ठाउँमा रहेको एनसेल टावर जलाइएको छ...

  • प्रकृतिको अनुपम उपहार–जोरायल ।

    प्रकृतिको अनुपम उपहार–जोरायल ।

    चारैतिर सुरम्य पहाडहरु । ती पहाडका काँपकाँपबाट छिँचोलिदै कलकल बग्ने खोलाहरु । ती खोलालाई सुन्दरता प्रदान गर्न असरल्ल फिँजिएको सुन्दर फाँट । जहाँ छ असंख्य जीवनहरु र सुन्दर मानवबस्ती । जोरायलको परिचय यत्तीमा सिमित रहन्न । खुट्ट्याउदै जाने हो भने,...

  • शिखरको ‘समृद्ध सपना’

    शिखरको ‘समृद्ध सपना’

    [caption id="attachment_4111" align="alignleft" width="154"] -अरूण बम[/caption] डोटी: लेकमा महाभारतको घनघोर जंगल । त्यही जंगलमा अनेकौ जीवनहरु । अनेकौ जडीबुटीहरुको भण्डार । बेशीमा असरल्ल बग्ने सेती नदी । आसपासमा सुरम्य फाँटहरु–उर्वर भूमि । शीरदेखी पैतलासम्म असीम श्रद्धाका नक्षत्र–धार्मिक महत्वका क्षेत्रहरु ।...

  • निशानामा वडा कार्यालय

    निशानामा वडा कार्यालय

    डोटी साउन १२(ई-रैवार): यसै साउन ७ गते राती जोरायल गाउँपालिका–४को वडा कार्यालयमा आगजनी भयो । वडाध्यक्ष र वडा सचिवको कार्यकक्ष रहेको भवनको छत फोरेर भित्र पसी सम्पूर्ण कागजातहरु जलाईए । त्यसको एकसाता नबित्दै शनीबार राती शिखर नगरपालिका–७ को कार्यालयमा पनि...

  • ‘बोनस लाईफ’मा सफल उद्यमी

    ‘बोनस लाईफ’मा सफल उद्यमी

    डोटी साउन ७(ई–रैवार): १५ वर्षको उमेरमा शिखर नगरपालिका–१० बनलेगका धर्मसिँह धामी(४७)को कटकटी छाती दुख्न थाल्यो । त्यतिबेला भारतमा मजदुरी गर्दैथिए । त्यसपछि सरकारी अस्पतालमा चेँकजाँच गर्दा मुटुमा जटिल समस्या देखियो । ‘कलिलो उमेरमै मुटुमा समस्या देखिएपछि धेरै दिन बाँच्दैन भन्ने...

  • वडा कार्यालयमा आगजनी

    डोटी साउन ७(ई–रैवार): जोरायल गाउँपालिका–४को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । सोमबार राती वडाध्यक्ष र वडा सचिवको कार्यकक्षमा आगजनी भएको प्रहरीले जनाएको छ । कार्यालयको छत फोरेर भित्र पसी आगजनी गरिएको स्थानीयले बताएका छन् । आगजनीबाट कार्यालयभित्र रहेका...