October 30, 2026, Friday
२०८३ कार्तिक १४

डोटी

मुख्यमन्त्रीलाई महोत्सवको उद्घाटनमा नबोलाउन चेतावनी

मुख्यमन्त्रीलाई महोत्सवको उद्घाटनमा नबोलाउन चेतावनी

दिपायल माघ २९ (ई–रैवार) सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई महोत्सवको उद्घाटनमा नबोलाउन डोटीका पाँचवटा संगठनले चेतावनी दिएका छन् । डोटी चेम्बर अफ कमर्शको आयोजनामा फागुन १ गतेबाट दिपायलमा शुरु हुने ‘प्रादेशिक महोत्सव’को उद्घाटन मुख्यमन्त्री भट्टले गर्ने कार्यक्रम छ । सो महोत्सवमा दिपायल राजधानीविरुद्ध मतदान गर्ने मुख्यमन्त्री भट्टलाई नवोलाउन नेपाली कांग्रेसनिकट पाँचवटा संगठनहरु नेपाल तरुण दल, नेपाल…

डोटी-काठमाण्डौ सम्पर्क समितिका सभापती बलायर सम्मानित

डोटी-काठमाण्डौ सम्पर्क समितिका सभापती बलायर सम्मानित

डोटी पुस १७ (ई-रैवार) नेपाली काँग्रेस डोटी-काठमाण्डौ सम्पर्क समितिका सभापती दीर्घ बलायर सम्मानित भएका छन । शिखर नगरपालिका-१० मा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय बानेडुग्रिसैनले उनलाई सम्मान गरेको हो । विद्यालयको विकासमा योगदान पुर्याएको भन्दै बुधबार ४४ औँ वार्षिकोत्सवको अवसरमा सभापति बलायर सम्मानित गरिएको हो । नेता बलायरले आफ्ना दिवंगत दाजुहरूको सम्झनामा सीताराम-तेज स्मृति फाउण्डेशनको स्थापना…

  • दुईवर्षसम्म शुरु भएन एक किलोमिटर कालोपत्रेको काम

    दुईवर्षसम्म शुरु भएन एक किलोमिटर कालोपत्रेको काम

    डोटी पुस ३ (ईरैवार) एक किलोमिटर कालोपत्रे गर्न कति समय लाग्ला ? दुई महिना, तिन महिना वा छ महिना ! धेरैमा एकवर्ष । तर दिपायलको एक सडकमा दुईवर्षभन्दा बढी समय घर्कदापनि काम शुरु नै भएको छैन् । दिपायल सेतीनदीको पक्कीपुलदेखी...

  • खप्तडमा हिमपातः जीवजन्तुमा जोखिम

    खप्तडमा हिमपातः जीवजन्तुमा जोखिम

    डोटी मंसिर ३०(ई-रैवार) बुधबार रातीबाट पर्नथालेको हिउँले यतिबेला खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र ढक्कमक्क छोपिएको छ । लगभग सबैजसो क्षेत्रमा २÷३ फिट बाक्लो हिउँ परेको छ । यसरी बाक्लो हिमपात हुँदा खप्तडमा रहेको संरक्षित जीवजन्तुहरुमा जोखिम बढेको छ । खप्तडमा अहिले...

  • दिपायलमा नाममात्रको यातायात व्यवस्था कार्यालय

    दिपायलमा नाममात्रको यातायात व्यवस्था कार्यालय

    गणेश मौनी डोटी मंसिर २६(ई-रैवार): डोटी, अछाम र बाजुरा जिल्लाका सेवा ग्राहीलाई सेवा प्राप्त गर्न सहजताका लागि पाँचवर्षअघि दिपायलमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरिएको थियो । त्यसअघि कार्यालयको सेवा लिन यहाँका सेवाग्राहीले धनगढी पुग्नुपर्ने बाध्यता थियो । जुन बाध्यता...

  • स्वास्थ्यकर्मी भट्ट थुनामूक्त

    स्वास्थ्यकर्मी भट्ट थुनामूक्त

    डोटी मंसिर २६(ईरैवार) खोपमा हेलचक्र्याईँको आरोपमा पक्राउ परेका घण्टेश्वर स्वास्थ्यचौकीका ईन्चार्ज हीरादत्त भट्टलाई प्रहरीले थुनामूक्त गरेको छ । पक्राउ परेको सातादिनपछि जिल्ला प्रहरी कार्यालय डोटीले उनलाई थुनामुक्त गरेको हो । उनलाई जिल्ला अस्पताल डोटीका ल्याब टेक्नीसियन सुशिल जोशीको रहोवरमा प्रहरीले...

  • स्वास्थ्यकर्मी रिहाइको माग गर्दैै गृहमन्त्रालयलाई ज्ञापन पत्र

    स्वास्थ्यकर्मी रिहाइको माग गर्दैै गृहमन्त्रालयलाई ज्ञापन पत्र

    पवन महरा डोटी मंसिर २६: खोपमा हेलचक््रयाईँ गरेको आरोपमा पक्राउ परेका स्वास्थ्यकर्मीलाई रिहाइ गर्न माग गर्दै गृहमन्त्रालयका सचिवलाई ज्ञापन पत्र पठाईएको छ । नेपाल स्वास्थ्यकर्मी संघ डोटीले बिहिबार जिल्ला प्रशासन कार्यालय डोटी मार्फत ज्ञापन पत्र पठाएको हो । नेपाल स्वास्थ्यकर्मी...

  • हिमशिखर सहकारी आफ्नै भवनमा

    हिमशिखर सहकारी आफ्नै भवनमा

    पवन महरा डोटी मंसिर २६ : डोटीको सफल र नमुना सहकारी हिमशिखर वहुउद्देश्यीय सहकारी संस्था आफ्नै भवनबाट सेवा दिने भएको छ । बिहिबारबाट हिमशिखरले आफ्नै भवनबाट सेवा थाल्ने भएको छ । सहकारीको आफ्नै लगानीमा निर्मित तिन तले भवनको बुधबार प्रमुख...

  • खप्तडमा हिमपात शुरु

    खप्तडमा हिमपात शुरु

    दिपायल मंसिर २६(ई–रैवार) सुदूरपश्चिमको प्रसिद्ध पर्यटकिय स्थल खप्तडमा हिमपात शुरु भएको छ । खप्तडमा रहेको गुरुगोरख गुल्मका गुल्मपति मेजर गोविन्द घिमिरेका अनुसार बुधबार रातीबाट हल्का हिमपात भईरहेको छ । जसले तापक्रम निकै घटेको उनले जनाए । ‘हिजो(बुधबार) साँझ देखी नै...