सैनिक जहाजमार्फत सुत्केरीको उद्धार
- Eraibar
- २०७६ माघ २१, मंगलवार १७:५९
- 8 Shares

धनगढी माघ २१ (ई-रैवार)
अत्याधिक रक्तश्रावले ज्यान जोखिममा पुगेकी दिपायल सिलगढी नगरपालिकाकी एक सुत्केरी आमाको उद्धार गरिएको छ ।
२५ वर्षीय अरुणा भण्डारीको धनगढीबाट नेपाली सेनाको जहाज (स्काई ट्रक) मार्फत उद्दार गरिएको हो। शनिवार जिल्ला अस्पतालमा शल्यक्रिया गरी शिशु जन्माएकी भण्डारीको अत्याधिक रक्तश्राव भएपछि आइतवार सेती प्रादेशिक अस्पताल धनगढी ल्गिएको थियो।
तिन दिन देखी सेती प्रादेशिक अस्पतालको आइसियुमा रहेकी उनको मंगलबार उद्धार गरिएको हो। प्रदेश सरकारको एयर लिफ्टीङ कार्यक्रम अन्तरगत उनको उद्दार गरिएको जनाईएको छ ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्