डोटी-काठमाण्डौ सम्पर्क समितिका सभापती बलायर सम्मानित
- Eraibar
- २०७६ पुष १७, बिहीबार ०८:४६
- 59 Shares

डोटी पुस १७ (ई-रैवार)
नेपाली काँग्रेस डोटी-काठमाण्डौ सम्पर्क समितिका सभापती दीर्घ बलायर सम्मानित भएका छन । शिखर नगरपालिका-१० मा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय बानेडुग्रिसैनले उनलाई सम्मान गरेको हो ।
विद्यालयको विकासमा योगदान पुर्याएको भन्दै बुधबार ४४ औँ वार्षिकोत्सवको अवसरमा सभापति बलायर सम्मानित गरिएको हो ।
नेता बलायरले आफ्ना दिवंगत दाजुहरूको सम्झनामा सीताराम-तेज स्मृति फाउण्डेशनको स्थापना गरेर सोही फाउण्डेशनका नामबाट विगत तिनबर्षदेखी विद्यालयमा विविध सहयोगहरू गर्दै आएका छन् । उनले छात्रवृति वितरण, पुस्तकालय स्थापना लगायतका काममा विद्यालयलाई सघाउदै आएका छन् ।
सम्मानित भएपछि नेता बलायरले विद्यालयको विकासमा आफु अझै फराकिलो मन बनाएर जुट्ने प्रतिवद्धता ब्यक्त गरे ।
-
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
आजदेखि देशभर आर्थिक गणना हुँदै
२०८३ बैशाख २, बुधबार ०९:३४ -
१७ वर्षपछि बलात्कार मुद्दाका अभियुक्त घरमा भेटिए
२०८३ बैशाख २, बुधबार ०९:५२





प्रतिकृया दिनुहोस्