१७ वर्षपछि बलात्कार मुद्दाका अभियुक्त घरमा भेटिए
- Eraibar
- २०८३ बैशाख २, बुधबार ०९:५२
- 5 Shares

धनगढी : १७ वर्षदेखि फरार जबरजस्तीकरणी मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अमरैयाका ५४ वर्षीय बुरु (बिरा) राना रहेका प्रहरीले जनाएको छ।
जिल्ला अदालत कञ्चनपुरले उनलाई २०६४ साल जेठ २० गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो। तर, फैसला भएपछि उनी लामो समयदेखि फरार रहँदै आएका थिए।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो।
- वनमा माटो लिन गएका १३ वर्षीय बालकको मृत्यु, अर्का किशोर घाइते
- डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि पनि धनगढीमा
- कर्णाली प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- सुदूरपश्चिम प्रदेशमा सत्ता परिवर्तन हुने निश्चित, पाँचौँ मुख्यमन्त्री खगराज भट्ट बन्दै
- डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा, केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
डोटीको छपालीमा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
२०८३ श्रावण ८, शुक्रबार १८:०३ -
अनसनरत डा. केसीलाई धर्मशाला छाड्न व्यवस्थापन समितिको पत्र, ‘बाहिरबाट दबाब आयो’
२०८३ श्रावण ८, शुक्रबार १४:०९ -
कांग्रेसभित्रको विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
२०८३ श्रावण ३, आईतवार २०:२४ -
बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो- ओली
२०८३ श्रावण ३, आईतवार १८:१३ -
फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिना आमनेसामने, कसले जित्ला विश्वकपको उपाधि ?
२०८३ श्रावण ३, आईतवार २०:१०





प्रतिकृया दिनुहोस्