नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
- Eraibar
- २०८३ बैशाख २, बुधबार ११:३०
- 9 Shares

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २९ सय रुपैयाँले बढेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तोलाको तीन लाख दुई हजार ७०० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य १५५ रुपैयाँले बढेर पाँच हजार २२० कायम भएको छ । हिजो प्रतितोला पाँच हजार ६५ रुपैयाँमा किनबेच भएको थियो ।
- अमेरिकी सेना आएको हल्ला निराधार, राहत सामग्री बोकेर आएको थियो अमेरिकी वायुसेनाको जहाज
- प्रधानमन्त्री बालेनले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने
- सुरुङभित्र फसेकाको उद्धारमा सरकारको ‘अदूरदर्शिता’ प्रति कांग्रेसको गम्भीर आपत्ति
- जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा दबाब दिन विज्ञको आग्रह
- राहत र उद्धार प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय गर्न सांसदहरूको आग्रह
-
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६ -
शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहीबार १२:४२ -
भोटेकोशी बाढीमा डोटीका दीपक महरा सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार १२:२८





प्रतिकृया दिनुहोस्