खुटिया-दिपायल फास्ट ट्र्याक लगायतका योजनामा उचित वजेट नपरेपछि जोरायलका अध्यक्ष ओझाले पोखे आक्रोश, दिए चक्का जामसम्म गर्ने चेतावनी
धनगढी । डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले खुटिया-दिपायल फास्ट ट्र्याक लगायत योजनामा उचित बजेट विनियोजन नगरेको भन्दै संघं र प्रदेश सरकारप्रति खेद प्रकट गरेका छन् । उनले यस विषयमा दबाबमूलक कदमसमेत चालिने चेतावनी दिए। आज सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी...




