आदर्शमा अतिक्रमित जमिन खाली गराएर बन्दैछ भव्य अस्पताल
डोटी । डोटीको आदर्श गाउँपालिकाले सरकारी जमिन अतिक्रमण गरेर बनाइएको घर हटाएर अस्पताल निर्माण थालेको छ । मौवानगरदह स्वास्थ्य चौकीसँगै जोडिएको ग्राम विकास समितिको सरकारी जमिन वर्षौदेखि केही व्यक्तिहरुको अतिक्रमणमा परेको थियो । १५ सैयासहितको अस्पताल निर्माणका लागि पर्याप्त जमिन...






