डोटीमा कांग्रेसको प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन उद्घाटन
- Eraibar
- २०८३ आश्विन ११, आईतवार १६:००
- 15 Shares

डोटी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत डोटी जिल्लाका प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु भएको छ।
दिपायलको राजपुरस्थित सेती सभाहलमा आयोजित कार्यक्रमबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य भरतबहादुर खड्काले अधिवेशनको उद्घाटन गरेका हुन्।
अधिवेशनले प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका साथै महाधिवेशन प्रतिनिधि चयनका लागि आवश्यक प्रक्रिया अघि बढाउनेछ। कांग्रेसको महाधिवेशन प्रक्रिया अघि बढेसँगै डोटीमा पनि नेतृत्व तथा प्रतिनिधि छनोटका लागि आन्तरिक प्रतिस्पर्धा तीव्र बनेको छ।
- सांसद खतिवडाको उजुरीमा दुर्गा प्रसाईं पक्राउ, साइबर अपराधमा अनुसन्धान
- देउवालाई १५औँ महाधिवेशनको उद्घाटनको अध्यक्षता गराएर बिदा गर्न तयार छौँ : बलायर
- पूर्वप्रधानन्यायाधीश जबराको पक्राउले संसद् ततायो : ‘कानुनी राज्य हो कि अराजकताको शासन ?’
- पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा आज पेसी
- पास्नीभोजमा कुटपिटपछि बोहराको मृत्यु, शव भीरमा फालेर दुर्घटना देखाउने प्रयास
-
देउवा समूहले तोक्यो कांग्रेस महाधिवेशनका उम्मेदवारको शुल्क, सभापतिमा ३० हजार
२०८३ आश्विन ११, आईतवार १५:३४ -
कैलाली विद्या निकेतनमा ५७ विद्यार्थीको सिर्जनशीलता, कथा-कवितासँगै प्रतिबद्धता
२०८३ आश्विन ८, बिहीबार ११:०७ -
शिक्षिका पशुपति बम मृत्यु प्रकरण : श्रीमान् पुर्पक्षका लागि थुनामा
२०८३ आश्विन ३, शनिबार १८:१८ -
कांग्रेस अधिवेशन रोक्न कर्णबहादुर मल्लको आग्रह, ‘पार्टी विभाजन रोक्न एकताको पहल गरौँ’
२०८३ आश्विन ३, शनिबार १६:०० -
तरकारी उद्यमी बनिन् बडीकेदारकी पूर्वउपाध्यक्ष इन्द्रा
२०८३ आश्विन ८, बिहीबार १८:०२





प्रतिकृया दिनुहोस्