निकुञ्जभित्र च्याउ खोज्न गएका १७ मध्ये तीन जना सकुशल फेला, १४ जना अझै सम्पर्कविहीन
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ। कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासको जङ्गलमा च्याउ खोज्न भनी गएर सम्पर्कविहीन भएका १७ जनाको खोजी तथा उद्धार कार्य निरन्तर जारी...


