October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

भोटेकोशी बाढीमा डोटीका दीपक महरा सम्पर्कविहीन

भोटेकोशी बाढीमा डोटीका दीपक महरा सम्पर्कविहीन

धनगढी । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार आएको बाढीपछि डोटीका दीपक महरा सम्पर्कविहीन भएका छन्। शिखर नगरपालिका–४ का महरा हाइड्रोपावर निरीक्षणका क्रममा रसुवा पुगेका थिए। परिवारका अनुसार भदौ ९ गते महरासहित चार जना हाइड्रोपावर निरीक्षणका लागि रसुवा गएका थिए। महरा केरुङ हाइड्रोपावरको २३० केभी मैलुङ क्षेत्रमा सम्पर्कविहीन भएको बताइएको छ। उनको मोबाइलको अन्तिम लोकेसन त्रिशूली…

कञ्चनपुरमा १३ किलो ९०५ ग्राम चरेशसहित दुई जना पक्राउ

कञ्चनपुरमा १३ किलो ९०५ ग्राम चरेशसहित दुई जना पक्राउ

धनगढी । कञ्चनपुरमा प्रहरीले १३ किलो ९०५ ग्राम चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका–५ गजरौलाबाट बझाङका दुई जनालाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिएका हुन । पक्राउ पर्नेमा बुङ्गल नगरपालिका–१ दहबगरका २२ वर्षीय कलक धामी र केदारस्युँ गाउँपालिका–७ काँडाचौरका ५० वर्षीय करन धामी…

  • रसुवा बाढी : मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २३ सयभन्दा बढीको उद्धार

    रसुवा बाढी : मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २३ सयभन्दा बढीको उद्धार

    काठमाडौँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोको पछिल्लो विवरण सार्वजनिक गरेको छ। प्रहरीका अनुसार विपद्मा परी हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ। फेला परेका ६१६ शवमध्ये सबैभन्दा बढी चितवनमा २३३ जना...

  • भीषण बाढीपछि अवरूद्ध सञ्चार यसरी भयो पुनर्स्थापना

    भीषण बाढीपछि अवरूद्ध सञ्चार यसरी भयो पुनर्स्थापना

    काठमाडौँ । गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीका रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भयो। बाढी आएलगत्तै सञ्चार सेवा अवरुद्ध भयो, जसले गर्दा आम नागरिकले समयमै सही सूचना पाउन सकेनन्। फलस्वरुप मानिसहरु समयमै सही सूचनाबाट बञ्चित...

  • गाईजात्रा पर्व आज मनाइँदै, काठमाडौँ उपत्यकामा विशेष रौनक

    गाईजात्रा पर्व आज मनाइँदै, काठमाडौँ उपत्यकामा विशेष रौनक

    काठमाडौँ । दिवङ्गत आफन्तको सम्झनामा मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज देशभर मनाइँदै छ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यस पर्वमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परा छ।...

  • रसुवा बाढीपीडितका लागि एकै दिन जुट्यो ३८ करोड ५६ लाख सहयोग

    रसुवा बाढीपीडितका लागि एकै दिन जुट्यो ३८ करोड ५६ लाख सहयोग

    काठमाडौँ । रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकै दिन ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ सहयोग प्राप्त भएको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न २७ संस्था तथा व्यक्तिले उक्त रकम...

  • नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु युएफसी’को फाइनलमा प्रवेश गरेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा शुक्रबार भएको सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई स्प्लिट डिसिजनका आधारमा पराजित गर्दै ढाँट फाइनल पुगेका हुन्। तीन राउण्डको प्रतिस्पर्धामा पहिलो र तेस्रो जजले ढाँटको...