कृष्णभीरमा सडक भासिएपछि काठमाडौं-मुग्लिन सडक पूर्ण अवरुद्ध
काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। नदीले सडकको तल्लो भाग कटान गरेपछि मुख्य सडक भासिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सडक भासिएपछि काठमाडौं–मुग्लिन सडकमा दुवैतर्फको यातायात पूर्ण...


