विवाहको वाचा, अर्कैसँग विवाहपछि बलात्कारको आरोप: चालक पक्राउ
धनगढी । विवाह गर्ने वाचा गर्दै केही वर्षदेखि प्रेम सम्बन्धमा रहेकी युवतीले बलात्कारको आरोपमा जाहेरी दिएपछि कैलालीमा एक सवारी चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–२ बागमारा निवासी २९ वर्षीय आशाराम चौधरी रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीले...


