जेनजी शहीद गौरव जोशीको परिवारलाई निसर्ग हस्पिटलको ३ लाख ५१ हजार सहयोग
धनगढी । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका धनगढीका शहीद गौरव जोशीको परिवारलाई निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले ३ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका गौरवकी आमा गुन्ना जोशीलाई हस्पिटल परिसरमा...


