October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

प्रतिनिधिसभाको बैठक आज बस्दै : दुई विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक आज बस्दै : दुई विधेयकमाथि छलफल हुने

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ। बैठक अपराह्न १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्नेछ। बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष ९दसौँ संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग ९पहिलो संशोधन० विधेयक, २०८३ माथि विचार…

सुदूरपश्चिमका मुख्यमन्त्रीमाथि राजनीतिक दबाब: सत्तारूढ दलकै ९ सांसदका १७ सवाल

सुदूरपश्चिमका मुख्यमन्त्रीमाथि राजनीतिक दबाब: सत्तारूढ दलकै ९ सांसदका १७ सवाल

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको तीन साता नपुग्दै मुख्यमन्त्री खगराज भट्टको कुर्सीमाथि राजनीतिक दबाब बढेको छ। सत्तारूढ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कै नौ प्रदेश सभा सदस्यले सरकार सञ्चालनको शैली, मन्त्री नियुक्ति, नीति तथा योजना आयोग गठन र बजेट निर्माण प्रक्रियामाथि प्रश्न उठाउँदै मुख्यमन्त्रीसँग एकैपटक १७ वटा सवालको जवाफ मागेपछि सरकारभित्रको असन्तुष्टि खुला विद्रोहको…

  • सुदूरपश्चिममा सरकार फेरियो, सदन खुलेन : तीन सातादेखि न बैठक, न विधेयक

    सुदूरपश्चिममा सरकार फेरियो, सदन खुलेन : तीन सातादेखि न बैठक, न विधेयक

    धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार फेरिएको छ । तर प्रदेश सभाको सुस्तता भने फेरिएको छैन। प्रदेशको नीति बनाउने, कानुन निर्माण गर्ने र सरकारलाई जवाफदेही बनाउने थलो प्रदेश सभा पछिल्लो तीन सातादेखि लगभग निष्क्रिय छ। नयाँ सरकार गठन भइसक्दा पनि सदनको...

  • बाजुरामा सुरक्षित मातृत्वको विडम्बना : अस्पताल होइन, बाटोमै जन्मिन्छन् शिशु

    बाजुरामा सुरक्षित मातृत्वको विडम्बना : अस्पताल होइन, बाटोमै जन्मिन्छन् शिशु

    बाजुरा । सरकारले सुरक्षित मातृत्वका नाममा वर्षौँदेखि करोडौँ रुपैयाँ खर्च गरिरहेको छ। ‘सुनौला हजार दिन’देखि नियमित गर्भजाँच र संस्थागत प्रसूतिसम्मका कार्यक्रम गाउँगाउँ पुगेका छन्। तर बाजुराका आमाका लागि सुरक्षित सुत्केरी अझै पनि सरकारी नारामै सीमित देखिन्छ। अस्पताल पुग्नुपर्ने गर्भवती बाटोमै...

  • ओमानलाई ८७ रनले हराउँदै नेपाल एसिसी प्रिमियर कपको फाइनलमा

    ओमानलाई ८७ रनले हराउँदै नेपाल एसिसी प्रिमियर कपको फाइनलमा

    काठमाडौँ । नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ। नेपालले बिहीबार मलेसिया भएको पहिलो सेमिफाइनल खेलमा ओमानमाथि ८७ रनको जित निकालेर फाइनलमा स्थान सुरक्षित गरेको हो। अब उपाधिका लागि नेपालले शनिबार युएईसँग खेल्नेछ। युएईले आजै भएको सेमिफाइनलमा हङकङलाई ७ विकेटले हरायो।...

  • रसुवा बाढी : मृत्यु १,३७७ पुग्यो, ५,१३० अझै बेपत्ता

    रसुवा बाढी : मृत्यु १,३७७ पुग्यो, ५,१३० अझै बेपत्ता

    काठमाडौँ । रसुवा केन्द्रित बाढी तथा विपद्का घटनामा मृत्यु हुनेको संख्या १ हजार ३७७ पुगेको छ भने ५ हजार १३० जना अझै बेपत्ता रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान ११ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार चितवनमा...

  • भदौ २३ र २४ का घटनामा दोषीलाई उन्मुक्ति दिन मिल्दैन : गगन थापा

    भदौ २३ र २४ का घटनामा दोषीलाई उन्मुक्ति दिन मिल्दैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गत वर्ष भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबै पक्षमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। उनले भदौ २३ गते शान्तिपूर्ण आन्दोलनमाथि भएको राज्य दमनदेखि भदौ...

  • विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता आवश्यक : रवि लामिछाने

    विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता आवश्यक : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकार र प्रतिपक्षको आँखाबाट नभई राष्ट्रिय एकताको भावनाले परिस्थिति हेर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै लामिछानेले बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले गरिरहेको उद्धार, राहत र...