October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थीसहित पाँच जनाको मृत्यु, २० घाइते

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थीसहित पाँच जनाको मृत्यु, २० घाइते

पोखरा । पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२८ माझठानामा शुक्रबार बिहान कालिका इङ्लिस बोर्डिङ स्कुलको बस सडकबाट करिब २०० मिटर तल खसेको हो । दुर्घटनामा चार विद्यार्थी र उपचारका लागि लिफ्ट मागेर बस चढेका एक स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनामा…

एक घण्टा ढिलो गरी कांग्रेस महाधिवेशनको मतदान सुरु, खुलामञ्चमा अव्यवस्थित व्यवस्थापन

एक घण्टा ढिलो गरी कांग्रेस महाधिवेशनको मतदान सुरु, खुलामञ्चमा अव्यवस्थित व्यवस्थापन

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहान एक घण्टा ढिलो गरी मतदान सुरु भएको छ। मतदानका लागि खुलामञ्चमा गरिएको व्यवस्थापन अव्यवस्थित हुँदा महाधिवेशन प्रतिनिधिहरूले सास्ती व्यहोर्नुपरेको छ। बिहान ७ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहे पनि आवश्यक तयारी पूरा नहुँदा करिब एक घण्टा ढिलाइ भएको हो। मतदान सुरु भएपछि…

  • काठमाडौं-धनगढी हवाई भाडामा सहुलियत दिन कैलाली उद्योग वाणिज्य संघको माग

    काठमाडौं-धनगढी हवाई भाडामा सहुलियत दिन कैलाली उद्योग वाणिज्य संघको माग

    धनगढी । काठमाडौं–धनगढी हवाई सेवाको चर्को भाडाले सुदूरपश्चिमका नागरिक, उद्योगी, व्यवसायी तथा निजी क्षेत्र आर्थिक मारमा परेको भन्दै कैलाली उद्योग वाणिज्य संघले सरकारसँग हवाई भाडामा सहुलियत दिन माग गरेको छ । संघका अध्यक्ष पुष्करराज ओझाले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत प्रधानमन्त्री...

  • कांग्रेस महाधिवेशन : आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि हुने

    कांग्रेस महाधिवेशन : आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि हुने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ। अब मतदान भोलि बिहान ७ बजेदेखि सुरु गर्ने गरी निर्वाचन कार्यतालिका संशोधन गरिएको निर्वाचन समितिले जनाएको छ। यसअघि बिहान १० बजेबाट मतदान...

  • चेकजाँचका क्रममा मोटरसाइकलको ठक्करबाट हवलदारसहित तीन प्रहरी घाइते

    चेकजाँचका क्रममा मोटरसाइकलको ठक्करबाट हवलदारसहित तीन प्रहरी घाइते

    धनगढी । धनगढीमा बुधबार साँझ संयुक्त सवारी चेकजाँचका क्रममा मोटरसाइकलले ठक्कर दिँदा तीन जना प्रहरी घाइते भएका छन्। घाइते हुनेमा प्रहरी हवलदार उज्जवल सिंह साउद तथा सहायक हवलदार राधिका शाही र कमला खत्री रहेका छन्। उनीहरू धनगढीस्थित प्रहरी गणमा कार्यरत...

  • चाडपर्वमा बजार अनुगमन प्रभावकारी बनाउन सरोकारवालाको जोड

    चाडपर्वमा बजार अनुगमन प्रभावकारी बनाउन सरोकारवालाको जोड

    धनगढी । चाडपर्वका बेला हुन सक्ने मूल्यवृद्धि, म्याद गुज्रिएका वस्तुको बिक्री तथा कालोबजारी नियन्त्रणका लागि नियमित र प्रभावकारी बजार अनुगमन गर्न सरोकारवालाले जोड दिएका छन्। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा भएको शुभकामना आदानप्रदान तथा अन्तरक्रियामा सहभागी सरोकारवालाले उपभोक्ताको अधिकार...