महाकाली सिँचाइ आयोजना : नौ अर्ब लगानी, १८ वर्षमा २७ प्रतिशत प्रगति
महेन्द्रनगर : कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशतमा सीमित छ। साथै आयोजनामा रु नौ अर्ब लगानी भइसकेको छ। बजेट अभाव, जग्गा मुआब्जा वितरण र वन...






