महाकाली नदीमा बगेर ५० वर्षीय पुरुष बेपत्ता
- Eraibar
- २०८३ भाद्र २९, सोमबार ११:५८
- 6 Shares

धनगढी । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमा बगेर एक जना पुरुष बेपत्ता भएका छन्।
सोमबार बिहान करिब साढे ९ बजे मालिका टोलका ५० वर्षीय जित दमाई गाई तार्ने क्रममा महाकाली नदीको टापुबाट बगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार दमाईको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। तर, सोमबार दिउँसोसम्म उनको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।
- सर्वदलीय बैठक : भोटेकोशी बाढीबारे संसदीय विशेष समिति बनाउन सभामुखलाई आग्रह
- असोजमा पनि घट्यो बैंकको ब्याजदर, व्यक्तिगत मुद्दतीको औसत ४.०९ प्रतिशतमा झर्यो
- सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, मुद्दा फाँटमा क्षति
- राप्रपामा पुस्तान्तरणको बहस चर्कियो, लिङ्देनलाई शाहीको चुनौती
- दल त्याग गर्ने दुई उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त
-
सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
२०८३ भाद्र २६, शुक्रबार २०:१० -
प्रेस युनियन डोटीको पहिलो निर्णय : पत्रकारमाथि साइबर हमला गर्नेलाई कानुनी कारबाही
२०८३ भाद्र २२, सोमबार ११:१५ -
सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
२०८३ भाद्र २६, शुक्रबार १५:५१ -
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा चार जनाको उम्मेदवारी
२०८३ भाद्र २८, आईतवार १४:३१ -
रसुवा बाढीपीडितका लागि डोटीका ७८ वर्षीय थापाको एक लाख एक हजार २५ रुपैयाँ सहयोग
२०८३ भाद्र २६, शुक्रबार ११:५८





प्रतिकृया दिनुहोस्