April 16, 2026, Thursday
२०८३ बैशाख ३

सुदुरपश्चिम

प्रस्तावित डडेल्धुरा मेडिकल कलेजमा नर्सिङ, ल्याब र पब्लिक हेल्थका कक्षा सञ्चालन हुँदै

प्रस्तावित डडेल्धुरा मेडिकल कलेजमा नर्सिङ, ल्याब र पब्लिक हेल्थका कक्षा सञ्चालन हुँदै

डडेल्धुरा : सुदूरपश्चिम विश्वविद्यालय मातहतको प्रस्तावित डडेल्धुरा मेडिकल कलेज (स्वास्थ्य विज्ञान संकाय)मा पछिल्ला वर्षमा बीएस्सी नर्सिङ, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी) र ब्याचलर अफ पब्लिक हेल्थ (बीपीएच) कार्यक्रम सञ्चालन हुँदै आएका छन् । २०८० सालमा पहिलोपटक भर्ना सुरु गरेको कलेजले अहिले दोस्रो ब्याचसम्म कक्षा सञ्चालन गरिरहेको छ । पहिलो ब्याचमा एमएलटी कार्यक्रमका लागि १० सिटमध्ये…

शुक्लाफाँटा निकुञ्जको ५१४ हेक्टरभन्दा धेरै जमिन अतिक्रमण

शुक्लाफाँटा निकुञ्जको ५१४ हेक्टरभन्दा धेरै जमिन अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर) : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४ दशमलव ४२ हेक्टर क्षेत्रफल अतिक्रमण भएको हो । साथै नेपाल–भारत सिमाना पिल्लर नं २८ क्षेत्रमा करिब १३९ दशमलव ८९ हेक्टर निकुञ्ज क्षेत्र अतिक्रमणमा परेको निकुञ्ज कार्यालयले जनाएको छ । अतिक्रमित क्षेत्रमा तत्कालीन…

  • कैलालीमा अपराधका घटना बढ्न थालेको भन्दै सरोकारवालाले गरे चिन्ता ब्यक्त

    कैलालीमा अपराधका घटना बढ्न थालेको भन्दै सरोकारवालाले गरे चिन्ता ब्यक्त

    धनगढी : कैलाली जिल्लामा अपराधका घटनाहरु बढ्न थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विहीबार कैलाली जिल्ला अदालतको जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा सहभागी वक्ताहरुले सो चिन्ता व्यक्त गरेका हुन । कैलालीमा बढी जसो अपराधका घटनाहरु लागूपदार्थ दुव्र्यसनीका...

  • धनगढीको आयल निगमको डिपो तत्काल सार्न स्थानीयले गरे माग

    धनगढीको आयल निगमको डिपो तत्काल सार्न स्थानीयले गरे माग

    धनगढी : नेपाल आयल निगम लिमिटेडको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित घनाबस्तीबिचको बिचमा रहेको आयल निगमको डिपो स्थानान्तरणका लागि दुई वर्षदेखि स्थानियले माग गर्दै आएका हुन । धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित...

  • अपाङ्गता र गरिबीकै कारण पढाइबाट बञ्चित छन् सुदूरपश्चिमका बालबालिका

    अपाङ्गता र गरिबीकै कारण पढाइबाट बञ्चित छन् सुदूरपश्चिमका बालबालिका

    अछाम : मंगलसेन नगरपालिका-५ का रोहित ढुंगाना १६ वर्षका भए। कान नसुन्ने, बोल्न नसक्ने जन्मजात अपाङ्गता भएका रोहितले विद्यालय शिक्षा भने पूरा गर्न सकेका छैनन्। रोहित ६ वर्षको हुँदा उनका बुवाले साँफेबगर नगरपालिका-२ मा रहेको त्रीपुरा सुन्दरी माध्यमिक विद्यालयमा भर्ना...

  • धनगढीमा दुई भारतीय नागरिक २८ लाखसहित पक्राउ

    धनगढीमा दुई भारतीय नागरिक २८ लाखसहित पक्राउ

    धनगढी : कैलालीको धनगढीमा दुई जना भारतीय नागरिक २८ लाखसहित पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट २८ लाख ३५० नगदसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको हो । प्रहरी नायब...

  • सुदूरपश्चिम प्रदेशमा युरिया मलको चरम अभाव

    सुदूरपश्चिम प्रदेशमा युरिया मलको चरम अभाव

    धनगढी : धान बाली भित्र्याइसकेका किसान गहुँ छर्ने र तरकारी बाली लगाउने तयारीमा छन् । तर किसान र विक्रेतासमेत रासायनिक मल नपाएर तनावमा छन् । सुदूरपश्चिम प्रदेशमा यति बेला युरिया मलको चरम अभाव छ । यो गहुँ, तोरी, मसुरोलगायत खाद्य, दलहन तथा तेलहन...

  • कञ्चनपुरको वाणीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    कञ्चनपुरको वाणीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    महेन्द्रनगर : काठमाडौंबाट महेन्द्रनगरतर्फ आइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ना ७ ख ६१८२...

  • महाकाली सिँचाइ आयोजना : नौ अर्ब लगानी, १८ वर्षमा २७ प्रतिशत प्रगति

    महाकाली सिँचाइ आयोजना : नौ अर्ब लगानी, १८ वर्षमा २७ प्रतिशत प्रगति

    महेन्द्रनगर : कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशतमा सीमित छ। साथै आयोजनामा रु नौ अर्ब लगानी भइसकेको छ। बजेट अभाव, जग्गा मुआब्जा वितरण र वन...