कांग्रेस कैलाली-५ को सभापतिमा भीम पडाल विजयी, सचिवमा सुवेदी
- Eraibar
- २०८३ आश्विन १४, बुधबार १३:४३
- 8 Shares

धनगढी । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ को सभापतिमा भीम पडाल विजयी भएका छन्। बुधबार सम्पन्न अन्तिम मतपरिणामअनुसार पडालले ४२३ मत प्राप्त गर्दै सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी केशवराज जोशीले १९७ मत प्राप्त गरे।
यस्तै, क्षेत्रीय सचिवमा डण्डीराज सुवेदी ३२१ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी महेश गोलेले १६३ मत प्राप्त गर्दा कुबेर थापाले १०६ मत पाए।
क्षेत्रीय कार्यसमितिका अन्य पदको मतगणना भने जारी रहेको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।
- दसैंको टीका मेटिन नपाउँदै परदेशको बाटो : त्रिनगर नाकामा फेरि भारत जानेको लर्को
- एनपीएल विजेताले पाउने पुरस्कार बढ्यो, च्याम्पियनले १ करोड ५० लाख पाउने
- खगेन्द्र सुनार प्रकरणमा नयाँ ट्विस्ट : इन्कारी पत्रपछि अडियोको ‘भेरिफिकेसन’ सुरु
- कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
- कांग्रेसका २३० पदाधिकारी तथा सदस्यले कात्तिक १२ गते शपथ लिने
-
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
एनपीएललाई आईसीसीको औपचारिक मान्यता, नेपाली क्रिकेटमा नयाँ ढोका खुला
२०८३ कार्तिक १, शनिबार ०७:५२ -
खगेन्द्र सुनार प्रकरण : छानबिन तीव्र, रास्वपाले जनआस्थाबाट लियो सक्कल अडियो र ८० पृष्ठको बैंक स्टेटमेन्ट
२०८३ आश्विन ३०, शुक्रबार १६:०७ -
दसैँमा घर फर्किने यात्रुलाई सास्ती : पहाडी रुटमा मनपरी भाडा, जोखिमपूर्ण यात्रा
२०८३ आश्विन ३०, शुक्रबार १०:५३



प्रतिकृया दिनुहोस्