सुदूरपश्चिम चिनाउन धनगढीमा डिजिटल बोर्ड, मुख्यमन्त्री भट्टले भने- ‘सम्भावनालाई अवसरमा बदलौँ’
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले इतिहासको अन्वेषण र वर्तमानको विश्लेषणबाट प्रदेशको भविष्यको सुन्दर यात्रा तय गर्न सकिने बताएका छन्। उनले सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तनलाई सुदूरपश्चिमको पहिचान, सम्भावना र सम्पदा उजागर गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिए। धनगढी...






