संघिय संसदका १२ वटा समितिले आज पाउँदै सभापति, १० वटा समितिमा एकल उम्मेदवार
काठमाडौँ : संघिय संसदका १२ वटा समितिले आज सभापति पाउँदैछन् । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिको निर्वाचन हुन लागेको हो । संसद् सचिवालयका अनुसार आज बस्ने सम्बन्धित समितिको बैठकमा सभापति निर्वाचन गर्ने कार्यसूची छ...


