October 29, 2026, Thursday
२०८३ कार्तिक १३

मुख्य समाचार

तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी

तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी

काठमाडौं । सामान्यतया नेपाल आयल निगमले पेट्रोल पम्पहरूलाई दैनिक औसत २० देखि २५ लाख लिटर पेट्रोल र ४५ देखि ५० लाख लिटर डिजेल बिक्री गर्ने गर्छ । तर, २८ फागुन २०८२ मा निगमले पेट्रोल पम्पहरूलाई ३० लाख ५५ हजार लिटर पेट्रोल र ८३ लाख ४५ हजार लिटर डिजेल बेच्यो । त्यस्तै २९ फागुनमा पेट्रोल पम्पहरूले…

कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी

कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी

अछाम : कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार अछामको तुर्माखाँद गाउँपालिका–३, भैरवस्थानस्थित कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डीएसपी ओमप्रकाश खनाले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा तुर्माखाँद–३, बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि…

  • कांग्रेसले बोलायो प्रदेश सभापति र मुख्यमन्त्रीको बैठक

    कांग्रेसले बोलायो प्रदेश सभापति र मुख्यमन्त्रीको बैठक

    काठमाडौँ : नेपाली कांग्रेसले पार्टीका सातै प्रदेशका सभापति र संसदीय दलका नेता एवं पार्टीका तर्फबाट मुख्यमन्त्री रहेकाहरूको बैठक बोलाएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार ६ वैशाखमा केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई...

  • प्रधानमन्त्री बालेनले भने- ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’

    प्रधानमन्त्री बालेनले भने- ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’

    काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मातातीर्थ औंसीका अवसरमा शुभकामना दिँदै आफूले नेपाल आमा हाँसेको हेर्न चाहेको बताएका छन्। मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै प्रधानमन्त्री शाहले  शुभकामना दिएका हुन। शुक्रबार...

  • दलको नेता छान्न कांग्रेसले बोलायो निर्वाचन समितिको बैठक

    दलको नेता छान्न कांग्रेसले बोलायो निर्वाचन समितिको बैठक

    काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न गठित निर्वाचन समितिले शुक्रबार दलको बैठक बोलाएको छ।  सिंहदरबार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन समितिका संयोजक कांग्रेस सह महामन्त्री प्रकाश स्नेहीले बैठक बोलाएका हुन्।  कांग्रेस संसदीय दलको कार्यालयले पार्टीका प्रतिनिधि...

  • सुदूरपश्चिम प्रदेशमा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित

    सुदूरपश्चिम प्रदेशमा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित

    कञ्चनपुर : सुदूरपश्चिम प्रदेशको प्रमुख खाद्यान्न बाली गहुँको उत्पादन र उत्पादकत्व पछिल्ला वर्षमा घट्दै गएको छ । तराई क्षेत्रमा उत्पादन तुलनात्मक रूपमा राम्रो देखिए पनि किसान गहुँ खेतीप्रति निरुत्साहित हुँदै गएका छन् भने पहाडी जिल्लामा उत्पादकत्व अत्यन्त न्यून छ । गत आर्थिक...

  • बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा

    बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा

    काठमाडौँ : सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा तिर्ने ब्याजदर (भारित औसत ब्याजदर) यतिबेला औसत ६.९० प्रतिशतमा झरेको छ । यो हालसम्मकै न्यून हो । यस्तो ब्याजदर आर्थिक वर्ष २०७९/८० मा अधिकतम १३.०३ प्रतिशतसम्म पनि पुगेको थियो, जुन पछिल्ला वर्षमा निरन्तर...

  • नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि

    नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि

    काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २९ सय रुपैयाँले बढेको हो ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तोलाको तीन लाख दुई हजार ७०० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार...