October 29, 2026, Thursday
२०८३ कार्तिक १३

मुख्य समाचार

निकुञ्जभित्र च्याउ खोज्न गएका १७ मध्ये तीन जना सकुशल फेला, १४ जना अझै सम्पर्कविहीन

निकुञ्जभित्र च्याउ खोज्न गएका १७ मध्ये तीन जना सकुशल फेला, १४ जना अझै सम्पर्कविहीन

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ। कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासको जङ्गलमा च्याउ खोज्न भनी गएर सम्पर्कविहीन भएका १७ जनाको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको छ । हराएकामध्ये बेलडाँडीका तीन महिलासँग सोमबार बिहान टेलिफोन सम्पर्क भएको प्रहरीले जनाएको थियो…

धनगढीमा अनाधिकृत मुद्रा कारोबारमा संलग्न गिरोहका ९ जना पक्राउ

धनगढीमा अनाधिकृत मुद्रा कारोबारमा संलग्न गिरोहका ९ जना पक्राउ

धनगढी : कैलालीको धनगढीमा अनाधिकृत मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा ९ जना पक्राउ परेका छन् । प्रहरीले अनाधिकृत मुद्रा कारोबारमा संलग्न रहेको गिरोह बस्ने घर (फ्ल्याट) मा छापा हानेर ९ जना पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–४ को बसपार्कमा घर (फ्ल्याट) भाडामा लिएर अनाधिकृत रूपमा हुण्डी तथा विदेशी मुद्रा कारोबार गरिरहेको…

  • बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो- ओली

    बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो- ओली

    काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार हत्याहिंसा, तोडफोड, आगजनीबाट बनेको आरोप लगाएका छन् ।  पार्टी संसदीय मामिला विभागको आयोजनामा पार्टी कार्यालयमा आइतबार सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्। ‘अहिलेको राजनीति...

  • रुकुमपूर्व केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    रुकुमपूर्व केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    काठमाडौं : रुकुमपूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार साँझ ४ बजेर ३० मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर...

  • लागुऔषध कारोबारीलाई प्रहरीले चलायो सात राउन्ड गोली, दुईजना घाइते

    लागुऔषध कारोबारीलाई प्रहरीले चलायो सात राउन्ड गोली, दुईजना घाइते

    काठमाडौं : प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले आइतबार गोली हानेर कुलेश्वरबाट दुईजनालाई नियन्त्रणमा लिएको हो । दुवैजनाको घुडामूनी गोली लागेको छ । पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि नै आक्रमण तथा भाग्न खोजेपछि...

  • आज ‘धेरै भारी’ वर्षा हुने सम्भावना, हेर्नुहोस् मंगलबारसम्मकै मौसम प्रक्षेपण

    आज ‘धेरै भारी’ वर्षा हुने सम्भावना, हेर्नुहोस् मंगलबारसम्मकै मौसम प्रक्षेपण

    काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (आइतबार बिहान) देशभर अधिकांश बादल लागेको छ। कोसी र लुम्बिनी प्रदेशका केही स्थानमा, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार, दिउँसो : देशभर...