हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने
- Eraibar
- २०८३ श्रावण ३, आईतवार २०:३७
- 9 Shares

काठमाडौं : हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डिगो मोबाइल एपबाट समेत विश्वकपको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको हो ।
फाइनल खेल हेर्नबाट कोही पनि वञ्चित हुन नपरोस् भनी हिमालय टिभी व्यवस्थापनले यो निर्णय गरेको कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए ।
यसअघि हिमालय स्पोर्टस् र डिगो एप सब्स्क्राइब नगरेकाहरूले पनि फाइनल खेल भने नि:शुल्क हेर्न पाउने गरी व्यवस्था गरिएको हो ।
नेपाली समय अनुसार, आज राति १२:४५ बजे फिफा विश्वकप–२०२६ को फाइनल खेल हुँदैछ । फाइनल खेलमा अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुँदैछ ।
- नेकपा नेता जुटे आन्तरिक छलफलमा, प्रदेश सत्तासमीकरणका विषयमा प्रचण्डले आजै ओली र गगनलाई भेट्ने
- च्याउ खोज्न जाँदा निकुञ्जमा बेपत्ता भएका १४ जना महिला आए सम्पर्कमा
- ‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची सार्वजनिक
- धनगढीकि युवतीको शव काठमाडौँ बसपार्कको गेस्ट हाउसमा फेला, हत्या भएको प्रहरीको आशङ्का
- निकुञ्जभित्र च्याउ खोज्न गएका १७ मध्ये तीन जना सकुशल फेला, १४ जना अझै सम्पर्कविहीन
-
साउन १ देखि थपिँदैछ सात क्षेत्रमा नयाँ करको भार: कसलाई कस्तो असर ?
२०८३ असार ३२, बिहीबार २०:२९ -
कांग्रेसभित्रको विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
२०८३ श्रावण ३, आईतवार २०:२४ -
सुदूरपश्चिमको बजेट अनिश्चिततातर्फ, मुख्यमन्त्रीद्वारा एमालेलाई सरकार छाड्न या प्रस्ताव फिर्ता लिन आग्रह
२०८३ असार २७, शनिबार १८:५९ -
बझाङमा जीप दुर्घटनाहुदाँ तीन जनाको मृत्यु, पाँच घाइते
२०८३ असार २७, शनिबार १८:२० -
कमैया मुक्तिको २६ वर्ष- समस्या जहाँको त्यहीँ, पूर्जा छ, छैन स्रेस्ता
२०८३ श्रावण २, शनिबार ०९:२१





प्रतिकृया दिनुहोस्