October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

विवाहको वाचा, अर्कैसँग विवाहपछि बलात्कारको आरोप: चालक पक्राउ

विवाहको वाचा, अर्कैसँग विवाहपछि बलात्कारको आरोप: चालक पक्राउ

धनगढी । विवाह गर्ने वाचा गर्दै केही वर्षदेखि प्रेम सम्बन्धमा रहेकी युवतीले बलात्कारको आरोपमा जाहेरी दिएपछि कैलालीमा एक सवारी चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–२ बागमारा निवासी २९ वर्षीय आशाराम चौधरी रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीले आइतबार दिउँसो चिसापानीबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार चौधरी टीकापुरकी २६ वर्षीया युवतीसँग केही वर्षदेखि…

भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३५५ पुग्यो, ४ हजार ९९६ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३५५ पुग्यो, ४ हजार ९९६ अझै सम्पर्कविहीन

धनगढी । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान ११ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ३ सय ५५ जनाको शव फेला परेको हो। बाढीबाट सबैभन्दा बढी क्षति चितवनमा देखिएको छ। चितवनमा ३ सय ६३, नवलपरासी पूर्वमा…

  • भाेटेकाेशी बाढी: उद्धारमा दैनिक २० वटासम्म हेलिकोप्टर

    भाेटेकाेशी बाढी: उद्धारमा दैनिक २० वटासम्म हेलिकोप्टर

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भदौ १० गते बिहान पौने ९ बजे प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिन आवश्यक तयारी गर्दै थिए। त्यही बेला उनलाई रसुवाको भोटेकोसीमा बाढी आएको खबर प्राप्त भयो। उनले परिस्थितिको जानकारी लिँदै नदी तटीय किनारका बासिन्दालाई सतर्क रहन...

  • सुदूरपश्चिममा तीन दिनसम्म वर्षाको सम्भावना, कञ्चनपुरमा १४१ मिलिमिटर वर्षा

    सुदूरपश्चिममा तीन दिनसम्म वर्षाको सम्भावना, कञ्चनपुरमा १४१ मिलिमिटर वर्षा

    धनगढी । कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा भइरहेको वर्षा आगामी तीन दिनसम्म जारी रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ। कार्यालय प्रमुख इञ्जिनियर सञ्जयकुमार साहका अनुसार आजदेखि २४ गतेसम्म हिमाल, पहाड र तराईका अधिकांश भूभागमा मौसम सामान्यतया...

  • पहिरोले ३२ पोल ढल्दा बाजुरा अन्धकारमा, विद्युत् सुचारु गर्न एक साता लाग्ने

    पहिरोले ३२ पोल ढल्दा बाजुरा अन्धकारमा, विद्युत् सुचारु गर्न एक साता लाग्ने

    बाजुरा । अविरल वर्षासँगै आएको पहिरोले विद्युत्का पोल ढालेपछि बाजुरामा शनिबार मध्यरातदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको सदरमुकाम मार्तडीसहितका क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको हो। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख लोकराज जोशीका...

  • महाकालीमा पानीको बहाब उच्च, वनबासा पुलमा तीन दिनदेखि चारपांग्रे सवारी रोक

    महाकालीमा पानीको बहाब उच्च, वनबासा पुलमा तीन दिनदेखि चारपांग्रे सवारी रोक

    कञ्चनपुर । महाकाली नदीमा पानीको बहाब उच्च भएपछि शारदा ब्यारेजअन्तर्गतको वनबासा पुलमा तीन दिनदेखि चारपांग्रे सवारीसाधनको आवागमन रोकिएको छ। आइतबार पनि नदीमा पानीको बहाब उच्च रहेपछि पुलबाट चारपांग्रे सवारी सञ्चालन हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार महाकालीमा...