October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

ओमानलाई ८७ रनले हराउँदै नेपाल एसिसी प्रिमियर कपको फाइनलमा

ओमानलाई ८७ रनले हराउँदै नेपाल एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ । नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ। नेपालले बिहीबार मलेसिया भएको पहिलो सेमिफाइनल खेलमा ओमानमाथि ८७ रनको जित निकालेर फाइनलमा स्थान सुरक्षित गरेको हो। अब उपाधिका लागि नेपालले शनिबार युएईसँग खेल्नेछ। युएईले आजै भएको सेमिफाइनलमा हङकङलाई ७ विकेटले हरायो। खराब ब्याटिङ गरेको नेपालले १४८ रनको लक्ष्य दिएको थियो। तर नेपाली बलरले भने घातक बलिङ…

देउवाको दाबी : सर्वोच्चले निस्सा दिएपछि कांग्रेसको आधिकारिकतामा ‘आधा जित’

देउवाको दाबी : सर्वोच्चले निस्सा दिएपछि कांग्रेसको आधिकारिकतामा ‘आधा जित’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएसँगै आफ्नो पक्षको आधाभन्दा बढी जित भइसकेको दाबी गरेका छन्। १३३औँ बीपी जयन्तीका अवसरमा भक्तपुरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताए। उनले कांग्रेसको नाम, रुख चिह्न र चारतारे…

  • भदौ २३ र २४ का घटनामा दोषीलाई उन्मुक्ति दिन मिल्दैन : गगन थापा

    भदौ २३ र २४ का घटनामा दोषीलाई उन्मुक्ति दिन मिल्दैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गत वर्ष भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबै पक्षमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। उनले भदौ २३ गते शान्तिपूर्ण आन्दोलनमाथि भएको राज्य दमनदेखि भदौ...

  • विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता आवश्यक : रवि लामिछाने

    विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता आवश्यक : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकार र प्रतिपक्षको आँखाबाट नभई राष्ट्रिय एकताको भावनाले परिस्थिति हेर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै लामिछानेले बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले गरिरहेको उद्धार, राहत र...

  • भूमिहीन पहिचानमा राजनीति होइन, प्रमाण हेर्न नृप वडको सरकारलाई आग्रह

    भूमिहीन पहिचानमा राजनीति होइन, प्रमाण हेर्न नृप वडको सरकारलाई आग्रह

    धनगढी । नेपाली कांग्रेसका नेता तथा धनगढी उपमहानगरपालिकाका पूर्वनगर प्रमुख नृपबहादुर वडले सुकुम्बासी तथा भूमिहीनको पहिचानमा राजनीतिक पहुँच र प्रभाव प्रयोग नगर्न सरकारसँग आग्रह गरेका छन्। उनले निष्पक्ष र वैज्ञानिक अध्ययनमार्फत वास्तविक भूमिहीन पहिचान गरी योग्य परिवारलाई तत्काल जग्गाधनी पुर्जा...

  • मुस्ताङमा २४ घण्टामा ७ पटक भूकम्प, आधाभन्दा बढी घर जोखिममा

    मुस्ताङमा २४ घण्टामा ७ पटक भूकम्प, आधाभन्दा बढी घर जोखिममा

    मुस्ताङ । मुस्ताङको लोमान्थाङमा पछिल्लो २४ घण्टामा ७ पटक भूकम्पको धक्का महसुस भएको छ। लगातार भूकम्प गएपछि ऐतिहासिक तथा पर्यटकीय क्षेत्र लोमान्थाङका स्थानीय त्रसित बनेका छन्। भूकम्पका कारण गाउँपालिकाभित्रका अधिकांश घरमा चिरा परेको छ भने ५० प्रतिशतभन्दा बढी घर तत्काल...

  • जेनजी शहीद गौरव जोशीको परिवारलाई निसर्ग हस्पिटलको ३ लाख ५१ हजार सहयोग

    जेनजी शहीद गौरव जोशीको परिवारलाई निसर्ग हस्पिटलको ३ लाख ५१ हजार सहयोग

    धनगढी । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका धनगढीका शहीद गौरव जोशीको परिवारलाई निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले ३ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका गौरवकी आमा गुन्ना जोशीलाई हस्पिटल परिसरमा...