October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

राप्रपाको ४८ जिल्लामा अधिवेशन सम्पन्न, भदौ मसान्तसम्म सबै जिल्ला सक्ने तयारी (सूचीसहित)

राप्रपाको ४८ जिल्लामा अधिवेशन सम्पन्न, भदौ मसान्तसम्म सबै जिल्ला सक्ने तयारी (सूचीसहित)

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म ४८ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। पार्टीले भदौ मसान्तसम्म बाँकी सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाएको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बाँकी अधिकांश जिल्लाको अधिवेशनको मिति टुंगो लागिसकेको छ। ती जिल्लामा अधिवेशनका लागि आवश्यक तयारी भइरहेको उनले जानकारी दिए। उनका अनुसार शुक्रबार…

चितवनमा गुडिरहेको ईभी कारमा आगलागी, एक जनाको मृत्यु

चितवनमा गुडिरहेको ईभी कारमा आगलागी, एक जनाको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोक नजिकै गुडिरहेको ईभी कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कार पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा अचानक आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आगलागीपछि…

  • प्रतिनिधिसभाको बैठक आज बस्दै : दुई विधेयकमाथि छलफल हुने

    प्रतिनिधिसभाको बैठक आज बस्दै : दुई विधेयकमाथि छलफल हुने

    काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ। बैठक अपराह्न १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्नेछ। बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष ९दसौँ संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै, कानुन,...

  • आज कुशेऔँशी : कुश भित्र्याउँदै बाबुको मुख हेर्ने दिन

    आज कुशेऔँशी : कुश भित्र्याउँदै बाबुको मुख हेर्ने दिन

    काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँशी तथा बाबुको मुख हेर्ने पर्व मनाउँदैछन्। भाद्रकृष्ण औँसीका दिन पर्ने यस पर्वमा वर्षभर देवकार्य र पितृकार्यमा प्रयोग हुने पवित्र कुश घरमा भित्र्याउने तथा जीवित बाबुलाई सम्मान गर्ने परम्परा छ। शास्त्रीय विधिअनुसार ब्राह्मणले पूजा...

  • उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । महिनौँदेखि सुल्झिन नसकेको खाना पकाउने ग्यासको अभाव अन्ततः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवको कुर्सी ढल्ने कारण बनेको हो। चुलो बाल्न ग्यास नपाएर उपभोक्ता हैरान भइरहेका बेला आपूर्ति व्यवस्थापन गर्न...

  • सुदूरपश्चिममा सरकार फेरियो, सदन खुलेन : तीन सातादेखि न बैठक, न विधेयक

    सुदूरपश्चिममा सरकार फेरियो, सदन खुलेन : तीन सातादेखि न बैठक, न विधेयक

    धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार फेरिएको छ । तर प्रदेश सभाको सुस्तता भने फेरिएको छैन। प्रदेशको नीति बनाउने, कानुन निर्माण गर्ने र सरकारलाई जवाफदेही बनाउने थलो प्रदेश सभा पछिल्लो तीन सातादेखि लगभग निष्क्रिय छ। नयाँ सरकार गठन भइसक्दा पनि सदनको...

  • बाजुरामा सुरक्षित मातृत्वको विडम्बना : अस्पताल होइन, बाटोमै जन्मिन्छन् शिशु

    बाजुरामा सुरक्षित मातृत्वको विडम्बना : अस्पताल होइन, बाटोमै जन्मिन्छन् शिशु

    बाजुरा । सरकारले सुरक्षित मातृत्वका नाममा वर्षौँदेखि करोडौँ रुपैयाँ खर्च गरिरहेको छ। ‘सुनौला हजार दिन’देखि नियमित गर्भजाँच र संस्थागत प्रसूतिसम्मका कार्यक्रम गाउँगाउँ पुगेका छन्। तर बाजुराका आमाका लागि सुरक्षित सुत्केरी अझै पनि सरकारी नारामै सीमित देखिन्छ। अस्पताल पुग्नुपर्ने गर्भवती बाटोमै...