प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने भएका छन् । सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग प्रधानमन्त्री शाहले मध्याह्न १२ बजे अन्तरक्रिया गर्ने भएका हुन् । प्रधानमन्त्रीको सचिवालयले छलफल कार्यक्रम मध्याह्न १२ बजे...






