October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

देउवा पक्षको समानान्तर महाधिवेशन आजदेखि, देशभर वडा अधिवेशन हुँदै

देउवा पक्षको समानान्तर महाधिवेशन आजदेखि, देशभर वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनलाई लिएर संस्थापन र देउवा पक्षबीच समानान्तर गतिविधि सुरु भएको छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि देशभर वडा अधिवेशन गर्दैछ । संस्थापन पक्षले असोज १८ गतेदेखि महाधिवेशन गर्ने तयारी गरिरहेका बेला देउवा पक्षले पनि छुट्टै कार्यतालिका बनाएर आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाएको हो । देउवा पक्षले मंसिर २१…

कांग्रेस कैलाली-५ प्रदेशसभा ‘क’ सभापतिमा माधवराज राना विजयी

कांग्रेस कैलाली-५ प्रदेशसभा ‘क’ सभापतिमा माधवराज राना विजयी

धनगढी । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा ‘क’को सभापतिमा माधवराज राना विजयी भएका छन्। रानाले १६१ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी निरज विष्टले १४८ मत प्राप्त गरे। यस्तै, प्रदेशसभा ‘क’को सचिवमा गणेशराज जोशी विजयी भएका छन्। जोशीले १८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी हिराप्रसाद जोशीले १११ मत…

  • असोज २० देखि उम्मेदवार छनोट र सरकारका काम लिएर ७५३ वटै पालिका पुग्दै रास्वपा

    असोज २० देखि उम्मेदवार छनोट र सरकारका काम लिएर ७५३ वटै पालिका पुग्दै रास्वपा

    काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै असोज २० गतेदेखि देशभरका ७५३ पालिकामा अभियान सञ्चालन गर्ने भएको छ। संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि रास्वपाका प्रतिनिधिसभा सदस्य र केन्द्रीय सदस्यहरू पालिका–पालिका पुग्ने पार्टीले...

  • कांग्रेस कैलाली-५ को सभापतिमा भीम पडाल विजयी, सचिवमा सुवेदी

    कांग्रेस कैलाली-५ को सभापतिमा भीम पडाल विजयी, सचिवमा सुवेदी

    धनगढी । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ को सभापतिमा भीम पडाल विजयी भएका छन्। बुधबार सम्पन्न अन्तिम मतपरिणामअनुसार पडालले ४२३ मत प्राप्त गर्दै सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी केशवराज जोशीले १९७ मत प्राप्त गरे।...

  • जिल्ला अस्पताल डोटीको शौचालयमा अहेब मृत भेटिए

    जिल्ला अस्पताल डोटीको शौचालयमा अहेब मृत भेटिए

    डोटी । जिल्ला अस्पताल डोटीमा कार्यरत एक स्वास्थ्यकर्मी अस्पतालको शौचालयमा मृत अवस्थामा भेटिएका छन् । बोगटान फुड्सिल गाउँपालिका–६ का ३४ वर्षीय अहेब प्रेम बोगटी बुधबार बिहान करिब ११ बजे अस्पतालको शौचालयमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख...

  • महाकालीको बाढीले भाँच्यो दोधारा-चाँदनीको झोलुङ्गे पुल, आवागमन ठप्प

    महाकालीको बाढीले भाँच्यो दोधारा-चाँदनीको झोलुङ्गे पुल, आवागमन ठप्प

    कञ्चनपुर । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने झोलुङ्गे पुलको पिलर भत्काएपछि पुलमा क्षति पुगेको छ। दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमाथि बनेको पुलको पिलर बुधबार बिहान करिब पौने ८ बजे बाढीले भत्काएको जिल्ला...