कांग्रेसमा चर्कंदै कलह: दबाबमा देउवा, शेखर र गगन छलफलमा
काठमाडौँ : मुलुकमा विकसित राजनीतिक घटनाक्रमसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप गहिरिन पुगेको छ। भदौ तेस्रो साता जेनजी पुस्ताले गरेको दुई दिने विद्रोहले पुराना राजनीतिक दललाई सत्ता राजनीतिबाट बाहिर पुर्याएसँगै विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसमा विवाद बढेको हो। भदौ...






